
मुख्यमन्त्रीद्वारा नौमती सांस्कृतिक धरोहर केन्द्रको शिलान्यास
गान्तोक। पश्चिम सिक्किमको गेजिङ बर्मेक समष्टिअन्तर्गत बर्मेक मार्तामा नेपाली जातिको पारम्परिक नौमती संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न राज्य सरकारद्वारा ८ करोड़ २१ लाख रुपियाँको लागतमा निर्माण