Day: जुन 2, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

लाखौँको सुनचाँदीका गरगहना र चार लाखभन्दा बढी नगदसहित एकजना पक्राउ

उत्तर दिनाजपुर: जिल्लाको ग्यालपोखर थानाको पञ्जीपाडा चौकीको पुलिसले बिहीबार दिउँसो ठूलो परिमाणमा सुन चाँदीका गहना र नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। अभियुक्त हातमा दुईवटा झोला

क्षेत्रीय

भाजपाद्वारा सडक अवरोध

दिनहाटा: दिनहाटामा भाजपा नेता प्रशान्त राई बसुनियाको हत्याको विरोधमा शुक्रबार राति कुमारग्राम ब्लकको बारविशामा भाजपाले सडक अवरुद्ध गरे। शुक्रबार राति भाजपाका नेता तथा कार्यकर्ताले बारविशा चौपाथी

प्राविधि/विज्ञान

दवा इण्डिया जेनेरिक फार्मेसी बङ्गालको ग्रामीण क्षेत्रमा पुग्नेछ

कोलकाता: गुजरातमा रहेको फार्मा कम्पनी जोटा हेल्थकेयरको एकाई, दवा इण्डिया जेनेरिक फार्मेसीले पश्चिम बङ्गालको ग्रामीण क्षेत्रमा जेनेरिक औषधि पसलहरू खोल्ने योजनामा ​​​​काम गरिरहेको छ। कम्पनीले चाँडै

क्षेत्रीय

जटिल रोगले ग्रसित डेढ महिनाको शिशु अप्रेसन गरेपछि सकुशल फर्किए घर

सिलगढी: डेढ महिनाको शिशु शुभ साहा जन्मपछि जटिल रोगले ग्रसित भएपछि तिनका आमा-बाबुले सहयोगको अपील गरेका थिए। यसपछि सो शिशुको सहयोगको लागि सहरवासी अघि आए। कोलकाताबाट

क्षेत्रीय

खरसाङ बन विभागको पहलमा सचेतनतामूलक कार्यक्रम

सिलगढी: खरसाङ फरेस्ट डिभिजन र घोषपुकुर वन विभागको पहलमा ५ जुन विश्व पर्यावरण दिवस अगावै सचेतनतामूलक कार्यक्रमको आयोजना गर्यो। आज खरसाङ डिभिजन र घोषपुकुर वन विभागको

क्षेत्रीय

गृहिणीको हत्या गरेको लोग्ने तथा परिवारविरुद्ध आरोप

राजगञ्ज: पन्ता भातमा विष मिलाएर गृहिणीको हत्या गरेको लोग्ने तथा तिनका परिवारका सदस्यहरूविरुद्ध अभियोग उठेको घटना राजगञ्जको सुखानी ग्राम पञ्चायत अन्तर्गत पूर्व वनिजोत इलाकामा घटेको हो।

क्षेत्रीय

गोल्डन भोइस र गोल्डन डान्सरको निम्ति सेप्टेम्बरदेखि अडिशन शुरू हुने

गान्तोकः ‘गोल्डन भोइस अफ् सिक्किम’ र ‘गोल्डन डान्सर अफ् सिक्किम’ को आयोजनालाई लिएर मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको च्याम्बरमा प्राथमिक चरणको बैठक बस्यो। उक्त बैठकमा खालिङ

क्षेत्रीय

राजभवनमा मनाइयो तेलंगाना राज्य स्थापना दिवस

गान्तोकः राजधानीस्थित राजभवनमा आज तेलंगाना राज्य स्थापना दिवस मनाइयो। सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको विशेष उपस्थितिमा पालन गरिएको सो दिवसमा सिक्किममा बसोबास गरिरहेका तेलंगनाका नागरिक, राजभवन

क्षेत्रीय

टिसु कल्चरको पद्धतिद्वारा सिन्कोनाको खेती गरिने

सिलगढी: आज सिन्कोना निर्देशालय भवनमा इनपावर टेक्निकल एक्सपर्ट कमिटीको सभा सप्पन्न  भयो। सभामा सिन्कोनाको खेती टीसी कल्चर माध्यमद्वारा शुरु गरिने बारेमा छलफल गरियो। स्मरण रहोस्, सिन्कोना

क्षेत्रीय

शिक्षा विभागका सल्लाहकार सुब्बाले गरे बीएड कलेजको भ्रमण

गान्तोक: शिक्षा विभागका सल्लाहकार एमपी सुब्बाले सोरेङमा सञ्चालित बीएड कलेजको भ्रमण गरे। भ्रमणको क्रममा सुब्बासँग सीईओ केबी छेत्री, उपनिर्देशक एमके खेवा लगायत अन्य अधिकारीहरू पनि सामेल

क्षेत्रीय

नोडल अधिकारीले गरिन नाम्ची जिल्ला प्रशासनसँग बैठक

नाम्ची: जलशक्ति अभियान “क्याच द रेन” को निम्ति निरीक्षण गर्न केन्द्रबाट आएका दुईजना सदस्यले गत ३१ मईदेखि २ जूनसम्म नाम्ची जिल्लाको विभिन्न स्थानको भ्रमण गरे। भ्रमण

क्षेत्रीय

मन्त्री शेर्पाले गरे क्याफेटेरियाको उदघाटन

गान्तोक: स्थानीय उत्पादहरूलाई प्रोत्साहन प्रदान गर्न सिक्किम परिवहन विभागको तत्वावधानमा आज राजधानीस्थित एसएनटी परिसरमा सिक्किम सुप्रिमद्वारा उत्पादित, तिमी चिया र एक क्याफेटेरिया स्थापना गरिएको छ। सिक्किम