Day: मे 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

ममता ब्यानर्जीसँग भेट गरेपछि केजरीवालले गरे भाजपाको कडा आलोचना

कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग भेट गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भाजपाको कडा आलोचना गरेl भाजपाले लोकतन्त्रको खिल्ली उडाएको उनले बताए। मुख्यमन्त्री केजरीवालले भने, ‘जहाँ

खेलकुद

के-लीगः सुबोथ फूटबल एकाडमीको लगातार दोस्रो जीत

२३ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा सुबोथ फूटबल एकाडमी (मंगपंग)-ले लगातार दोस्रो जीत हासिल गऱ्यो। स्थानीय मेला

क्षेत्रीय

सोरेङ जिल्ला ओलम्पिक एसोसिएशन गठन

सोरेङः सोरेङ जिल्ला ओलम्पिक एसोसिएशन गठन गरिएको छ। जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा आज आयोजित एक समन्वय बैठकमा संघ गठन गरिएको हो। यस अवसरमा मुख्यमन्त्रीका प्रेस

क्षेत्रीय

जीटीएले अविलम्ब पहल नगरे पहाडको विधार्थीहरू उच्च शिक्षाबाट बंचित हुनेछ: राप्गे राई

दार्जीलिङ: ‘गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले अविलम्ब पहल नगरे पहाडको विधार्थीहरू उच्च शिक्षा प्राप्तिको निम्ति वन्चित हुनेछ’ यो मन्तव्य हाम्रो युवा शक्ति समुहको संयोजक राप्गे राईले पोखेको हो।

मनोरञ्जन

स्पाइडर-म्यान: स्पाइडरभर्सको लागि विश्वभरका दर्शकहरू उत्सुकताका साथ प्रतीक्षारत  

जहाँ विश्वभरका दर्शकहरू स्पाइडर-म्यान: स्पाइडरभर्सको लागि उत्सुकताका साथ पर्खिरहेका छन्, भारतीय प्रशंसकहरूको उत्साह चरम सीमामा छ। फिल्मले भारतको पहिलो स्पाइडर म्यान पवित्र प्रभाकरलाई प्रस्तुत गर्नेछ र

क्षेत्रीय

श्रीजङ्गा पवित्र गुफाको संयुक्त भ्रमण

गेजिङः लोवर मार्तमस्थित श्रीजङ्गा पवित्र गुफाको हिजो संयुक्त भ्रमण गरियो। यस भ्रमणमा मन्त्री एलएन शर्मा, सांसद इन्द्रहाङ सुब्बा, जिल्ला अध्यक्ष डीएस लिम्बू, आईपीआर विभागका सल्लाहकार बिरेन्द्र

राष्ट्रिय

बीएसएफद्वारा पाकिस्तानी ड्रोनलाई ध्वस्त पारी १४ करोड़को हेरोइन जफ्त

चण्डीगढ़ः अमृतसरको भारत-पाकिस्तान सीमास्थित बीओपी राजाताल अन्तर्गत सीमावर्ती गाउँ भैणी राजपूतानामा बीएसएफले सोमवार राती फेरि अर्को पाकिस्तानी ड्रोनलाई ध्वस्त बनाएको छ। बीएसएफले ड्रोनबाट १४ करोड़ रुपियाँको

राष्ट्रिय

प्रधानमन्त्री नरेन्द्र मोदी ३१ मईमा अजमेर आउनेछन्, जनसभालाई सम्बोधन गर्ने

अजमेरः केन्द्रमा नरेन्द्र मोदी सरकारको नौ वर्ष पूरा भएको अवसरमा अजमेरमा आगामी ३१ मईको दिन जनसभा आयोजना भइरहेको छ। यस आयोजनलाई लिएर तयारी शुरू भइसकेको छ।

क्षेत्रीय

आगलागीमा चारवटा दोकान जलेर भष्म

अलिपुरद्वार: असम सिमाना नजिक बारोबिसा संलग्न कमर्सियल सेल्स ट्याक्स इलाकामा आगलागी हुँदा चारवटा दोकान जलेर भष्मीभूत भएको छ। गत अबेर राति स्थानीय मानिसहरूले आगो लागेको देखेपछि

राष्ट्रिय

सिडनीमा प्रधानमन्त्री मोदीलाई पारम्परिक ढंगमा स्वागत गरियो

सिडनी/नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीलाई मङ्गलवार सिडनीको कुडोस ब्यांक एरिनामा पारम्परिक ढंगले स्वागत जनाइयो। प्रधानमन्त्रीलाई कुडोस ब्याङ्क एरिनामा वैदिक मन्त्रोच्चारण सहित स्वागत जनाइयो। प्रधानमन्त्री मोदीले यहाँ

क्षेत्रीय

आईएलपी कमिटीले राज्य सरकारलाई रिपोर्ट बुझायो

गान्तोकः सिक्किममा इनर लाइन परमिट (आईपीएल) लागू गर्नका लागि सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कमिटीले आफ्नो रिपोर्ट राज्य सरकारलाई बुझाएको छ। कमिटीका अध्यक्ष शान्ता प्रधानको अगुवाईमा

क्षेत्रीय

पसलको स्वामित्वको माग गर्दै विधान मार्केट व्यवसाय समितिले विरोध र्‍याली

सिलगढी: सिलगढी विधान मार्केट व्यवसाय समितिले मङ्गलबार सिलगढी विधान मार्केटस्थित राधागोविन्द मन्दिर परिसरबाट एक विशाल विरोध र्‍याली निकालेको थियो। जसमा व्यवस्थापिका मार्केट व्यवसाय समितिका अध्यक्ष बपी