Day: मे 11, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बन्द रंगमुक सिडर्स चियाबारी खोलाउन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले पहल गर्ने

सोनादा: केही दिनदेखि बन्द अवस्थामा रहेको रंगमुक सिडर्स चियाबारी खेलाउने विषयमा आज हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्। रंगमुक सिडर्स

क्षेत्रीय

खरसाङ चिम्नी देउराली समष्टिमा ३४१० घरको निम्ति जल जीवन मिसन अन्तर्गत हर घर जल योजनाको शिलान्यास

मेरो कामको दुष्प्रचार गर्ने मात्र विपक्षीको काम भएको छ: अनित थापा खरसाङ: खरसाङ चिम्नी देउराली समष्टिमा आज जल जीवन मिशन अन्तर्गत हर घर जल योजनाको शिलान्यास

राष्ट्रिय

जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग खुल्ला

जम्मू: जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग साना वाहनहरूको निम्ति खुल्ला रहेको छ। बिहीबार बिहानदेखि साना वाहनहरूलाई राजमार्गमा दुवै दिशाबाट आवागमनको अनुमति दिइएको छ। ठूला वाहनहरूलाई दिउॅंसो श्रीनगरदेखि जम्मू

क्षेत्रीय

एनजेपीमा ट्रक ओनर्स एसोसिएशनका सचिव बद्ली मागमा तनाउको माहौल

सिलगढी: धेरै समय अघिदेखि मनोज पाल एनजेपी ट्रक ओनर्स एसोसिएशनको सचिवको रूपमा कार्यरत रहेता पनि ट्रक मालिक तथा चालकहरू तिनीसित खुसी छैनन्। यसैले चाँडो भन्दा चाँडो

क्षेत्रीय

समाज घर निर्माणको लागि एडवाडर्सले फूलबारी बीच गाउँ समाजलाई दिए समाग्रीहरू

बीच गाउँ समाजले हाम्रो पार्टीलाई समर्थनको गर्यो घोषणा दार्जीलिङ: समाज घर निर्माणको निम्ति अजय एडवाडर्सले सर समाग्री दिएपछि गाउँलेहरूमा खुशीको माहोल देखियो। सोनादा पच्याङ समष्टि अन्तर्गत

क्षेत्रीय

गोर्खाल्याण्डको मागमा कालेबुङमा धरना प्रदर्शन तथा रेली निकालिइने

सिलगढी: भारतीय जनता पार्टीले गत २०१९ को चुनावी घोषणापत्रमा भारतीय गोर्खाहरूको स्थायी राजनीतिक समाधान छुट्टै राज्य गोर्खाल्याण्ड दिने वाचा गरे तापनि आजसम्म उक्त मागको कुनै घोषणा

क्षेत्रीय

घोगोमाली बजार नजिक एउटा घरमा आगलागी

सबै जलेर स्वाहा सिलगढी: सिलगढीको घोगोमाली बजार नजिक घोगोमाली मेन रोडस्थित एउटा घरमा आगलागी हुँदा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार आज लगभग १२

क्षेत्रीय

चियाकमान मालिकविरुद्ध सिँचाइको लागि सरकारी कुवा दखल गरेको अभियोग, गाउँलेहरूद्वारा क्षोभ प्रकट

खोरीबारी: सिँचाइको लागि सरकारी पिउने पानीको कुवा दखल गरेको चियाकमान मालिकविरुद्ध अभियोग उठेको घटना खोरीबारी ब्लकको कुमोरसिंह जोत इलाकाको हो ।स्थानीय सूत्रले दिएको जानकारी अनुसार वित्तीय

क्षेत्रीय

अल सिक्किम एण्ड वेस्ट बेंगल ट्रक ड्राइभर एसोसिएसनले आउँदो १७ मईदेखि १८ सय गाडी बन्द गर्ने

सिलगढी: अल सिक्किम एण्ड वेस्ट बेंगल ट्रक ड्राइभर एसोसिएसनले आउँदो १७ मईदेखि १८ सय गाडी बन्द गर्ने घोषणा गरेको छl एसोसिएसनले दिएको आवेदनअनुसार काम नभएको भन्दै

क्षेत्रीय

आईपीएलका लागि आज अबेर रातीसम्म मेट्रो चल्ने

कोलकता: आज आईपीएलको खेल इडेन गार्डेनमा हुँदैछ। क्रिकेट प्रेमीहरूका लागि कोलकताको मेट्रो मध्यरातसम्म चल्नेछ, ताकि राती खेल हेरेर कसैलाई घर फर्कन समस्या नहोस्। कोलकता नाइट राइडर्स

क्षेत्रीय

मन्त्री खरेलले केन्द्रिय मन्त्री डा. विरेन्द्र कुमारसॅंग भेट गरे

गान्तोकः सिक्किम सरकारको सामाजिक कल्याण विभाग मन्त्री सन्जीत खरेलले शिलङमा केन्द्रिय सामाजिक एवं सशक्तिकरण मन्त्री डा. विरेन्द्र कुमारसॅंग भेट गरेका छन्। उनले बिहिवार बिहान केन्द्रिय मन्त्रीसॅंग

अन्तर्राष्ट्रिय

सम्बन्धविच्छेद गर्ने तर्खरमा विश्वको कान्छी प्रधानमन्त्री

फिनल्याण्डकी बाहिरिँदै गरेकी प्रधानमन्त्री सान्ना मरिन र उनका पति मार्कस रायकोनेनले सम्बन्धविच्छेदको निवेदन दिएका छन्। ‘हामी सँगै बिताएको १९ वर्ष र हाम्रो प्यारी छोरीको लागि आभारी