जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग खुल्ला

00-1-Rashtriya-Samachar-3

जम्मू: जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग साना वाहनहरूको निम्ति खुल्ला रहेको छ। बिहीबार बिहानदेखि साना वाहनहरूलाई राजमार्गमा दुवै दिशाबाट आवागमनको अनुमति दिइएको छ।

ठूला वाहनहरूलाई दिउॅंसो श्रीनगरदेखि जम्मू जाने अनुमति प्रदान गरिने छ। अर्कोतिर, मुगल रोडलाई सफा गर्ने काम चलिरहेको छ। यस मार्गलाई पनि चॉंडै आवागमनको निम्ति् खुल्ला गरिने बताइएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement