
अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा विभिन्न नृत्य प्रतिष्ठानहरुमा विशेष कार्यक्रम
सिलगढी: आज २९ अप्रेल अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा देशभरी झै सिलगढीका विभिन्न नृत्य प्रतिष्ठानहरूमा पनि विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ। यस सन्दर्भमा सिलगढीका प्रसिद्ध तथा ख्यातिप्राप्त