Day: अप्रिल 28, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

केही घण्टामै राज्य सरकारको निर्णय परिवर्तन, अर्को आदेश नआएसम्म सौरभ चक्रवर्ती नै एसजेडीए-को अध्यक्ष कायम

सिलगढी: राज्य सरकारको ताजा निर्णय अनुसार सौरभ चक्रवर्ती नै एसजेडीए-को अध्यक्ष पदमा आसिन रहनेछन्। यो निर्णय सरकारको अर्को आदेश नआएसम्म कायम रहनेछ। सरकारले केही घण्टामै आफ्नो

राष्ट्रिय

सिक्किमका राज्यपाल राजभवनमा हुने ‘मन की बात’को १००औं शृङ्खलाको विशेष प्रसारणमा सहभागी हुने

गान्तोक: ‘मन की बात’ को १००औँ शृङ्खला ३० अप्रेल, २०२३ मा प्रसारित हुनेछ। सिक्किममा यो माइलखुट्टी शृङ्खला मनाउनका लागि राजभवन, गान्तोकबाट दूरदर्शन केन्द्र गान्तोकले प्रत्यक्ष प्रसारण

खेलकुद

दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्दै २८ जनाको टोली २५औं पश्चिम बंगाल राज्य कराँते च्याम्पियनशीपमा सहभागी हुन दुर्गापुर प्रस्थान

खरसाङ: दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्दै मार्शल आर्ट एण्ड फिटनेस एकाडेमीका ८ जना विद्यार्थीहरूको टोली २५औं पश्चिम बंगाल राज्य कराँते च्याम्पियनशीपमा सहभागी हुन आज दुर्गापुर प्रस्थान गरेका

क्षेत्रीय

जीटीए क्षेत्रका १३ जना खेलाड़ीहरू फुटबलमा रेफ्रीको परीक्षा दिनलाई कोलकोता प्रस्थान

खरसाङ: जीटीए क्षेत्र अन्तर्गत दार्जिलिङ र कालेबुङ जिल्ला गरेर जम्मा १३ जना खेलाड़ीहरू फुटबलमा रेफ्रीको परीक्षा दिनलाई कोलकोता प्रस्थान गरेका छन्। यी १३ जना नै खरसाङमा

क्षेत्रीय

गोर्खाल्याण्ड पावर लिफ्टिङ भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयबाट मान्यता पाएको जानकारी

खरसाङ: गोर्खाल्याण्ड पावर लिफ्टिङ एसोसिएसन खरसाङको आयोजनामा सुवेदार बस्तीस्थित सार्वजनिक भवनमा पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष सञ्जय क्षेत्रीले गोर्खाल्याण्ड पावर लिफ्टिङ एसोसिएसन भारत सरकारको युवा

करियर/रोजगार

 एनबीयुले अनुसन्धान गुणस्तर र सहयोग सुधार गर्न प्रमुख निर्णय लिने

सिलगढी: गत २५ अप्रेलमा उत्तर बङ्गाल विश्वविद्यालय (एनबीयु)को ७३औं कार्यकारी परिषद्को बैठकमा विश्वविद्यालय र सम्बद्ध कलेजहरू बीचको अनुसन्धानको गुणस्तर, सहकार्य र बन्धन अभिवृद्धि गर्न धेरै महत्त्वपूर्ण

Uncategorized

‘द लजिकल ल्याम्प’द्वारा ‘एसटीईएम कार्निभल’ कार्यशाला आयोजना हुँदै

कोलकाता: द लजिकल ल्याम्प, कोलकाताको प्रमुख प्राविधिक एकेडेमी, विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित (एसटीईएम) को क्षेत्रहरूमा युवा दिमागहरूलाई प्रेरित गर्न र शिक्षित गर्न डिजाइन गरिएको आफ्नो

क्षेत्रीय

निर्वाचन आयोग समक्ष हाम्रो पार्टीले राख्यो आफ्नो पक्ष

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १५ की निर्वाचित नगरपार्षद उषा राईको सदस्यतामाथि आज निर्वाचन आयोगले सुनुवाई गर्ने मिति तय गर्दै दुवै पक्षलाई उपस्थित रहने सूचना जारी

साहित्य/कला

मेरो आफ्नै कथा

मेरो बाबैको हातको दाल जस्तै मेरी आमैको चडके जिब्रो जस्तै खै कसरी म भित्र फडकी रहन्छ आफ्नोत्वको परिभाषाहरू कसरी कसरी भय उम्लिरहन्छ अगेनाको ताप्केमा चोली पहिरिनु

क्षेत्रीय

बंगालमा दोस्रो बन्दे भारत एक्सप्रेस चाँडै संचालनमा आउने

कोलकाता: पश्चिम बंगाललाई अब चाँडै नै दोस्रो सेमी-हाई स्पीड वन्दे भारत एक्सप्रेस ट्रेन प्राप्त हुनेछ। यो ट्रेन हावड़ा-पुरीको व्यस्त मार्गमा संचालन हुने सम्भावना प्रबल छ।दक्षिण पूर्व

क्षेत्रीय

राजनीतिक कारणहरूले सरकारले ग्रामीण बंगालमा जलापूर्ति गरिरहेका छैन

कोलकाता: वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले केन्द्रिय जल शक्ति मन्त्री गजेन्द्र सिंह शेखावतलाई चिट्ठी लेखेर राज्यका अधिकारीले राजनीतिक कारणहरूले ग्रामीण बंगालका धेरै क्षेत्रहरूमा

क्षेत्रीय

तृणमूलका कार्यकर्ताहरू बन्दको विरोधमा सडकमा

सिलगढी: भाजपाद्वारा डाकेको १२ घण्टा उत्तर बङ्गाल बन्दको विरोध जनाउँदै तृणमूल समर्थकहरू सिलगढीको सडकमा ओर्लिएका छन्। जिल्ला तृणमूल युवा सभापति निर्णय रायको नेतृत्वमा आज तृणमूल कार्यकर्ता