
राज्यपालले उत्तर दिनाजपुरको कालियागंज काण्डमा मुख्य सचिव, डीजीपीसित कुरा गरे
कोलकताः राज्यपाल डाक्टर सीवी आनन्द बोसले उत्तर दिनाजपुरको कालियागंजमा एक नाबालिग केटीको कथित सामूहिक दुष्कर्मपछि हत्याको मामिलामा मुख्य सचिव हरि कृष्ण द्विवेदी र पुलिस महानिदेशक मनोज



















