
नेसापले आज साङ्गीतिक एवम् साहित्यिक कार्यक्रमहरू सहित पहिलो वैशाख मनाउने
गान्तोकः नेपाली साहित्य परिषद्, सिक्किमले आज (शुक्रवार) पहिलो वैशाख २०८० विविध कार्यक्रमहरू आयोजन गरेर मनाइरहेको छ। यस अवसरमा राजधानी गान्तोकको डेभलपमेन्ट एरियास्थित परिषदको भवनमा कार्यक्रम आयोजना

















