Day: अप्रिल 11, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

फेस अफ् इण्डिया प्रतियोगितामा तुङ्सुङका दुई छोरी छनौट 

दार्जीलिङ: लोवर तुङ्सुङका दुई होनहार चेलीहरु फेस अफ् इण्डिया प्रतियोगिताको निम्ति छनौट भएका छन्। यहाँका दुई छोरीहरु दिव्या बिश्वकर्म अनि रीहा थामी फेस अफ बेंगल फेसन

अन्तर्राष्ट्रिय

भूटान-चीन सीमा विवादलाई साम्य पार्न द्विपक्षीय वार्ता उन्नत चरणमा

नयाँ दिल्ली: रणनीतिक रूपले महत्वपूर्ण डोकलाम पठार नजिक पीएलएको संचार टावर औ सैनिकहरूको लागि लगभग एक हजार अस्थायी शेड निर्माण गरेर ड्र्यागनले भारतको चिन्ता बढ़ाइदिएको छ।

खेलकुद

आईपीएल २०२३: दिल्ली क्यापिटल्स विरुद्ध मुम्बई इण्डियन्सको रोमाञ्चक जीत

११ अप्रेलः पहिलो दुईवटा म्याचमा हारपछि पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले आईपीएल २०२३-मा पहिलोपल्ट जीतको स्वाद चाख्यो। मंगलवार नयाँ दिल्लीमा खेलिएको म्याचमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई अन्तिम

क्षेत्रीय

विधायक विष्णु खतिवडा एवं जिल्लापाल टोलीद्वारा रम्फू-रोड़ाथाङ सड़कको निरीक्षण

गान्तोक: रम्फूदेखि रोराथाङ रोडको अवस्था बुझ्न आज पाक्योङ जिल्लाका जिल्लापाल टाशी छोपेलले रिनाक क्षेत्रका विधायक विष्णु खतिवडा,महकुमा अधिकारी सुजाता सुब्बा र अधिकृत टोलीले संयुक्त निरीक्षण गरिएको

खेलकुद

सिक्किम एमेच्योर बक्सिङ संघद्वारा सिक्किमका बक्सरहरु सम्मानित

गान्तोक: सिक्किम एमेच्योर बक्सिङ संघले माइनिङको एक होटलमा आफ्नो २०औं वार्षिक साधारण सभा बोलायो। सभाको अध्यक्षता पूर्व ओलम्पियन जसलाल प्रधानले गरेको थियो। बैठकमा सभापति तथा अन्य

क्षेत्रीय

संवेदीकरण कार्यक्रम आयोजित

पाकिम: आज पाकिम जिल्लास्थित जिल्लापाल टाशी छोपेलको कार्यालयमा महिला एवं बाल विकास विभाग अन्तर्गत विभिन्न योजनाहरूको बारेमा जानकारी गराउने उद्देश्यले एक संवेदीकरण कार्यक्रम सम्पन्न बैठकमा विभागका

खेलकुद

सिक्किम क्रिकेट एसोसिएशनका प्रतिनिधिहरूले गरे राज्यपालसँग भेट

गान्तोक: सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष लगायत कार्यकारिणी सदस्यहरूले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग भेट गरे। राजधानीस्थित राजभवनमा भएको भेटको क्रममा सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टिका

क्षेत्रीय

महिला एवं वाल विकास विभागद्वारा अभिमुखी कार्यक्रम आयोजित

गान्तोक: महिला एवं वाल विकास विभाग अन्तर्गत रहेको विभिन्न योजनाबारे जानकारी गराउने उद्देश्यले आज पाकिम जिल्लास्थित जिल्लापाल टाशी छोपेलको कार्यालयमा एक अभिमुखी कार्यक्रम सम्पन्न भयो। यस

क्षेत्रीय

राज्यसभा सांसदले लिए कवी रोङपा ग्राम पञ्चायतलाई काख

गान्तोक: सांसद आदर्श ग्राम योजना अन्तर्गत कवी रोङपामाको निम्ति एन्ट्री पोइन्ट सभा कवीस्थित खण्ड प्रशासनिक केन्द्रमा आयोजना गरियो। यस सभाको अध्यक्षता राज्यसभा अध्यक्ष हिस्से लाचुङपाले गरेका

क्षेत्रीय

लुइजिन्हो फालेइरोले सांसद पदबाट राजीनामा दिए

कोलकता: लुइजिन्हो फालेरोले सांसद पदबाट राजीनामा दिएका छन्। उनको कार्यकाल अझै तीन वर्ष सात महिना बाँकी थियो। त्यसअघि उनले राजीनामा दिएका थिए। राज्यसभाका अध्यक्ष जगदीप धनखरले

नेपाल

देउवालाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

काठमण्डौँः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सीपीएन यूएमएलका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न प्रस्ताव पठाएका छन्। आफ्ना विश्वासपात्रमार्फत् ओलीले देउवालाई यस्तो प्रस्ताव पठाएका हुन्। देउवालाई

क्षेत्रीय

मंगन जिल्लामा उपचुनाउ तयारी सम्बन्धि सभा सम्पन्न

मंगनः आगामी २० अप्रेलको दिन मंगन जिल्ला अन्तर्गत नामोक स्वयेम जिल्ला पञ्चायतको निम्ति सम्पन्न हुने पञ्चायत उपचुनाउलाई लिएर पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो।