फेस अफ् इण्डिया प्रतियोगितामा तुङ्सुङका दुई छोरी छनौट 

00-1-Screenshot_20230411_202759_WhatsApp

दार्जीलिङ: लोवर तुङ्सुङका दुई होनहार चेलीहरु फेस अफ् इण्डिया प्रतियोगिताको निम्ति छनौट भएका छन्। यहाँका दुई छोरीहरु दिव्या बिश्वकर्म अनि रीहा थामी फेस अफ बेंगल फेसन सो  प्रतियोगितामा भाग लिएर  फेस अफ् इण्डिया प्रतियोगितामा छनौट भएकोमा गाउँका बासिन्दाहरूले दुई छोरीहरुलाई भव्य स्वागत गर्दै सम्बर्द्धना जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement