Day: अप्रिल 2, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

५ दिनको पुलिस रिमान्डमा लुटाहाहरू

कालचिनीः गत २९ मार्चको राती कोचबिहार तुफानगञ्जबाट ३१सी राष्ट्रिय राजमार्गमा लुटपाट गर्ने ३ जना असम धुबरी निवासी आरोपीहरूलाई पक्राउ गरेर ३० मार्चको दिन अलिपुरद्वार जिल्ला अदालतमा

राष्ट्रिय

नेपाली भाषाको दोस्रो चरणको ‘स्पिच डेटा’ सङ्ग्रह कालेबुङ जिल्लाबाट शुरु हुने

नयाँ दिल्ली: भारत सरकारको भाषिणी परियोजनाअन्तर्गत आईआईटी मद्रासको साझेदारीमा शुरु गरिएको एआइ फोर भारत (AI4Bharat)ले देशका २२ वटा मान्यताप्राप्त भाषाहरूमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’-का निम्ति भाषिक डेटा सङ्ग्रहको

नेपाल

कोविड़ नेपाल: काेराेनाकाे १९४ सक्रिय मामिला

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३८ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

मनोरञ्जन

असम: पर्यटकहरूको आकर्षण बन्दै मानस राष्ट्रिय उद्यान

गुवाहाटी: विश्व सम्पदा क्षेत्र मानस राष्ट्रिय उद्यानले आशाको किरण लिएर आएको छ। बाघको सङ्ख्यामा वृद्धि र बाघको स्वतन्त्र आवतजावतका कारण बाघका लागि प्रख्यात यो राष्ट्रिय उद्यानले

क्षेत्रीय

अनियन्त्रित भएर ग्यारेज अघि पल्टियो मालवाहक लरी

फुलबारी: मालवाहक एउटा लरी अनियन्त्रित भएर सडक किनारमा रहेको एउटा ग्यारेज अघि पल्टिँदा केही वाहनहरू क्षतिग्रस्त बनेको छ। उक्त घटना आज बिहान सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी

क्षेत्रीय

बिहार हिंसामा अर्धसैनिक बल तैनाथ, अमित शाहले राज्यपालसँग कुरा गरे, सासाराममा धारा १४४ लागू

पटना: रामनवमीको दिन बिहारमा भड्किएको हिंसा अहिलेसम्म रोकिएको छैन। हिंसाका कारण उत्पन्न भएको तनाव राज्यमा अझै कायमै छ। अप्रेल १ -मा विहार शरीफ र सासाराममा बदमाशहरूले

क्षेत्रीय

राज्यपाल सीभी आनन्द बोसले विद्यार्थीहरूसित टोय ट्रेनमा गरे यात्रा

दार्जिलिङ: जी २०-मा अंश ग्रहण गर्नको लागि बंगालका राज्यपाल सीभी आनन्द बोस दार्जिलिङ आएका छन्। हाल तिनी दार्जिलिङको गभर्नर हाउसमा पत्नीसितै बसेका छन्। गभर्नर नियुक्त भएपछि यो तिनको

क्षेत्रीय

झारखण्डको साहिबगञ्जमा भड्केको हिंसामा एक पुलिससहित ६ जना घाइते

साहिबगञ्जः झारखण्डको साहिबगञ्ज जिल्लामा मूर्ति विसर्जनका क्रममा ढुंगामुढा हुँदा एक वरिष्ठ प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन्। शनिबार राति दुई समुदायका मानिसहरूबीच भएको झडपमा धेरै

क्षेत्रीय

हिमालयन कार ऱ्याली

सिलगढी: केन्द्रीय पर्यटन, संस्कृति र विकास मन्त्री श्री जी किशन रेड्डीले आज सिलगढीको मेफेयर रिसोर्टमा हिमालयन कार ऱ्यालीलाई झण्डा दिँदै।

क्षेत्रीय

मोहनबगान एभिन्यूको उद्घाटन र विजेता टोलीको सम्मानमा शहर रंगियो हरियो-मरुन रंगले

सिलगढी: आइतबार मेयरको उपस्थितिमा सिलगढीको मोहनबागन एभिन्यु सड़कको उद्घाटन गरियो। सिलगढी नगर निगमले ऐतिहासिक कदमको रूपमा मोहन बगानको नाममा सडकको नामाकरण गरिएकोमा शहरका फूटबलप्रेमी खुशी छन्।

क्षेत्रीय

हल्का वर्षाका कारण अन्डरपास जलमग्न

आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध जलपाइगढी: राष्ट्रिय राजमार्ग अन्तर्गत बनेको अन्डरपासको जीर्ण अवस्थाले जनतालाई समस्यामा पारेको छ, आकाशबाट पानी पर्दा सडकका खाल्डोमा पानी भरिएर त्यहाँबाट जान कठिन

क्षेत्रीय

चियाको पातमा लाग्ने किराहरू रोक्न नयाँ जैविक प्रबिधी

गुवाहाटी: असमको जोरहाटमा रहेको टोक्लाई चिया अनुसन्धान संस्थानका अन्वेषकहरूले चिया बगैंचामा लाग्ने किराहरूको रोकथाम गर्न नयाँ जैविक प्रबिधिको विकास गरेका छन् ।चिया बगानमा किराको प्रकोप एक