कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३८ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या १४ रहेकाे छ। कोरोनाले आज कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ७०१ जनाको कोरोना परीक्षण गरेकोमा ३८ जनामा संक्रमण पुष्टि छ।(१८५ जनाको आरटी-पीसीआर परीक्षणमा ३७ जना अनि ५१६ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी कुल ३८ जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला १९४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,८४३ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,२०७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।