Day: मार्च 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नक्सलबारीमा युनाइटेड ट्रेड युनियनकङ्ग्रेसको जिल्ला सम्मेलन

सिलगढी: आज नक्सलबारीमा युनाइटेड ट्रेड युनियन कङ्ग्रेसले जिल्ला सम्मेलनको आयोजना गर्यो। नक्सलबारीको पानीघाटा मोडमा आज जिल्ला सम्मेलनको आयोजना गरियो। यस सम्मेलनमा जिल्लाको विभिन्न प्रान्तबाट सदस्यहरूले अंश

क्षेत्रीय

एक सय घर परिवार तकदाह टिस्टा भ्याली समष्टिका भागोप्रमोमा सामेल

तकदाहः तकदाह होम बस्ती शाखा अन्तर्गत बस्नेत गाउँमा सभासद् भेट सभामा आज एक सय परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भाजपा सांसद राजु विष्ट

क्षेत्रीय

बन्चरोले हिर्काएर छोरोकाे हत्या

तिनसुकिया: तिनसुकिया जिल्लाको जागुन क्षेत्रमा बाबुले आफ्नै छोराको निर्मम हत्या गरेको छ। पुलिसले शनिवार दीना करवा नामक व्यक्तिलाई छोरा विजय करवाको हत्याको आरोपमा पक्राउ गरेको छ।

क्षेत्रीय

बुध्दिष्ट अल्पसंख्यक समितिद्वारा रोहिणीको वृध्दा आश्रमलाई सहयोग

खरसाङ: खरसाङ बुध्दिष्ट अल्पसंख्यक केन्द्रीय समितिद्वारा खरसाङको रोहिणीस्थित वृध्दाश्रममा सहयोग प्रदान गरेका छन्। खरसाङ बुध्दिष्ट अल्पसंख्यक केन्द्रीय समितिद्वारा खरसाङको एक प्रतिनिधि टोली रोहिणीको कोठीडाँडास्थित वृध्दाश्रममा पुगेर

क्षेत्रीय

गोजमुमोका पदम छेत्रीसहित १५ युवाहरू भागोप्रमोमा सामेल

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाका पदम छेत्री अनि अन्य १५ युवा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। गोर्खा जनमुक्ति मोर्चालाई त्यागेर आज ३३ नम्बर समष्टि अन्तर्गत

क्षेत्रीय

कुनै सहुलियतबिना नै सिम्बोडियम अर्किटको खेती गरी पहाड़को नाम रोशन गर्ने युवा सुजय राई

सोनादा: कुनै सहुलियतहरूबिना नै विगत २०-२१ वर्षदेखि लगातार रुपमा सिम्बोडियम अर्किटको खेती गर्दै दार्जिलिङ पहाड़को नाम राख्दै आईरहेका छन् सोनादाको चन्द्रमानधुरा निवासी सुजय राई। सुजय राईले

क्षेत्रीय

भारतद्वारा १५ वर्षमा दुई हजारभन्दा बढी नेपाली अधिकारीलाई आईटेक तालिम

काठमाडौंः भारत सरकारले गएको १५ वर्षमा दुई हजारभन्दा बढी नेपाली अधिकारीलाई भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आईटेक) तालिम दिइसकेको जनाएको छ। ५८औं आईटेक दिवसमा नेपालस्थित भारतीय

खोरीबारीस्थित ब्लक कङ्ग्रेस कार्यालय अगाडि प्रदर्शन

सिलगढी: कङ्ग्रेस ब्लक कमिटीले राहुल गान्धीको सांसद सदस्यता खारेजको विरोधमा विरोध प्रदर्शन गरेको छ। यसैलाई लिएर आइतबार खोरीबारीस्थित ब्लक कङ्ग्रेसको पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको

क्षेत्रीय

भाजपा छोड़ेर सन्दिप एक्का लगायत अन्यान्य तृणमूलमा सामेल

कालचिनीः भाजपा छोड़ेर तृणमूलमा आएर पनि निष्क्रिय बसेका पुनः गत विधानसभा चुनाउको बेला मोहन शर्मासितै भाजपामा सामेल भएको सन्दिप एक्का र तिनको टीमलाई आइतबार पुनः तृणमूलमा

क्षेत्रीय

भुटान पशाखाको सिमानामा रहेको बांगेबजार एक वर्षपछि फेरि खुल्यो

अलिपुरद्वार: कालचिनी ब्लकमा भुटान पासाखाको सीमामा रहेको बांगेबजार आइतबार ३ वर्षपछि फेरि खुल्यो। यस अवसरमा आयोजित कार्यक्रममा जेडीए अध्यक्ष गंगाप्रसाद शर्मा, पञ्चायत सदस्य पवनवीर मुक्तानलगायत अन्य

क्षेत्रीय

दिदीको सुरक्षा कवच कार्यक्रममा दिदीका दूतहरूले गाउँ गाउँमा

उत्तर दिनाजपुर: इस्लामपुर ब्लकको २ ग्राम पञ्चायत रामगञ्जमा दिदीको सुरक्षा कवच कार्यक्रममा आज दिदीका राजदूत विभिन्न क्षेत्रमा पुगेका छन्। आज दिदीको सन्देशवाहक कार्यक्रममा उत्तर दिनाजपुर जिल्ला

क्षेत्रीय

रामपूरे बस्तीमा अजय एडवाडर्सले फेरि पठाए जेसीबी

दार्जीलिङ: तकदाह टिष्टा भ्याली समष्टिअन्तर्गत रामपूरे खसमहल बस्तीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बाटो खन्नका लागि जेसीबी पठाएका छन्l यसद्वारा बाटोको लेबल मिलाउने कार्य शुरू गर्न