बन्चरोले हिर्काएर छोरोकाे हत्या

teenage-boy-killed-by-axe-representational.png

तिनसुकिया: तिनसुकिया जिल्लाको जागुन क्षेत्रमा बाबुले आफ्नै छोराको निर्मम हत्या गरेको छ। पुलिसले शनिवार दीना करवा नामक व्यक्तिलाई छोरा विजय करवाको हत्याको आरोपमा पक्राउ गरेको छ। पारिवारिक कलहका कारण काख लिएको छोराको हत्या गरिएको बताइएको छ। घटनाको समय छोराले खाना खाइरहेका थिए। यस अवधि उसको पिताले पछाडिबाट बन्चरोले हमला गरेको आरोप छ। घटनापछि पुलिसले मृतदेह आफ्नो अधीनमा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement