खोरीबारीस्थित ब्लक कङ्ग्रेस कार्यालय अगाडि प्रदर्शन

सिलगढी: कङ्ग्रेस ब्लक कमिटीले राहुल गान्धीको सांसद सदस्यता खारेजको विरोधमा विरोध प्रदर्शन गरेको छ। यसैलाई लिएर आइतबार खोरीबारीस्थित ब्लक कङ्ग्रेसको पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको थियो । पश्चिम बंगाल महिला कङ्ग्रेस अध्यक्ष नवनीता टिर्की, अध्यक्ष मञ्जु सिन्हा, खोरीबारी ब्लक युवा कङ्ग्रेस नेता माणिक बर्मन आदि उपस्थित थिए।

About Author

Advertisement