दार्जीलिङ: तकदाह टिष्टा भ्याली समष्टिअन्तर्गत रामपूरे खसमहल बस्तीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बाटो खन्नका लागि जेसीबी पठाएका छन्l यसद्वारा बाटोको लेबल मिलाउने कार्य शुरू गर्न अधि स्थानीय बासिन्दाहरूले हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्स र तकदाह टिष्टा समष्टिका पार्टी कार्यकर्ताहरूप्रति आभार प्रकट गरेका छन्l