
आजदेखि दार्जिलिङ हिल युनिभर्सिटीको उप कुलपतिको रूपमा पदभार सम्हाले डा प्रेम पोद्दारले
दार्जिलिङ: आजदेखि दार्जिलिङ हिल युनिभर्सिटीको उप कुलपतिको रूपमा पदभार डा प्रेम पोद्दारले सम्हालेका छन्। मङपु आईटीआई भवनमा निर्मित अस्थायी दार्जिलिङ हिल युनिभर्सिटी भवनमा आज उनले प्रथमचोटि