
मुख्यमन्त्रीको निर्देशमा कवयित्री सुश्री नीलम गुरुङलाई भेट्न पुग्यो काठमाडौं सिक्किमेली टोली
काठमाडौं: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देश अनुसार नेपालको काठमाडौंमा आयोजित भइरहेको ‘द पोयट आइडल’-मा सिक्किमको प्रतिनिधित्व गरिरहेकी कवयित्री सुश्री नीलम गुरुङलाई एउटा प्रतिनिधि टोलीले काठमाडौं पुगेर भेट