Day: मार्च 13, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खरसाङमा खेल मैदान निर्माणको मांगमा केजीएचएसएद्वारा जीटीए चिफ् अनित थापासित भेटघाट

खरसाङ: विगत धेरै वर्षदेखि खरसाङमा देखिरहेको खेल मैदानको समस्यालाई लिएर त्यसको समाधान हेतु आग्रह गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको एउटा टोली संघको अध्यक्ष मोहोन योञ्जन

क्षेत्रीय

भागोप्रमो खरसाङ टाउन कमिटीद्वारा हाउस फर अल योजनाको लागि नगरपालिकामा ज्ञापन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको प्रतिनिधिहरूले खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानलाई भेट गरी ज्ञापन पत्र सुम्पेका छन्। उक्त टोली टाउन कमिटी अध्यक्ष

नेपाल

कोविड़ नेपाल: कोरोनाको २ नयाँ मामिला, १ जना भए निकाे

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने १ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे

क्षेत्रीय

जलपाइगढी चिया लिलामी केन्द्र पुन: खोल्ने प्रयास सुरु

जलपाइगढी: लामो समयदेखि बन्द रहेको जलपाइगढी चिया लिलामी केन्द्रलाई पुनः खोल्ने प्रयास सुरु भएको छ। जलपाइगढी चिया लिलामी केन्द्रका अधिकारीहरूको पहलमा सोमबार आयोजित बैठकमा चिया उद्योगसँग

खेलकुद

चौथो टेस्ट ड्रः सीरीज २-१-ले भारतको झोलीमा

१३ मार्चः बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको चौथो टेस्ट म्याच ड्र रह्यो। यसरी भारतले चारवटा टेस्ट म्याचको सीरीज २-१-ले जित्यो। भारतले सीरीजको

क्षेत्रीय

एनडीजीएससी अनि ओल्डगोल्ड फ्रेण्डशीप कपको सेमीफाइनलमा प्रवेश

मझुवा: भीरगाउँ वेलफेयर एसोसिएशनको आयोजनामा सम्पन्न फ्रेण्डशिप कपको पहिलो क्वार्टर फाइनल खेल सम्पन्न भयो। जसमा एनडीजीएससी राणाडाँडा बनाम युएसजी सिङबुङ डेरा माझमा भएको भिडन्तमा शुन्यको बिरूद्ध

क्षेत्रीय

दिल्लीका तीर्थ यात्रीहरूको बस दुर्घटनाग्रस्त, ३५ घाइते ५ को अवस्था गम्भीर

झज्जर (हरियाणा): दिल्ली-रोहतक नेशनल हाइवेमा बहादुरगढदेखि लगभग १२ किलोमीटर टाडा रोहद गाउँ नजिक सोमवार बिहान तीर्थ यात्रीहरूले भरिएको एउटा बस डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भयो।उक्त दुर्घटनामा ३५

क्षेत्रीय

१२ वर्षीया बालिकाको हत्यारा ३ महिनापछि पक्राउ

सिलगढी: नाबालिग कृष्ण राईको हत्याका अभियुक्त मनोज राईले तीन महिनासम्म प्रहरीको आँखामा धूलो फालेका छन्। तर तीन महिनापछि सिलगढी महानगरीय प्रहरीको प्रधान नगर पुलिस स्टेशनले अन्ततः

क्षेत्रीय

घरबाट कुहिएको शव भेटियो

कुचबिहार: तुफानगञ्ज नगरपालिकाको वार्ड नम्बर ३ को भगीर पार क्षेत्रमा घरभित्र कुहिएको अवस्थामा शव फेला परेपछि हलचल मच्चिएको छ। मृतक सामान्य नभएको स्थानीयले बताएका छन्। मृतकको

क्षेत्रीय

पञ्चायत चुनावलाई लिएर भागोप्रमोको तीनधारे क्षेत्रमा तयारी गर्दै सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारेको बुथ नम्बर २४५ लाई लिएर सांगठनिक सभा आयोजना गरिएको छ। उक्त सभा बुथ सभापति यादव गजमेरको

क्षेत्रीय

नयाँकमानको सडकलाई लिएर विजेन्द्र सेवाले स्पष्टिकरण दिनु पर्ने हाम्रो पार्टी मिरिकको माग

मिरिक: मिरिक बस्तीदेखि मरमा चियाबारीको नयाँकमानलाई जोड्ने मूल सडकको शिलान्यास भएपछि पनि सडक निर्माण पूरा नभएको विषयलाई लिएर हाल हाम्रो पार्टी अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामाझ

क्षेत्रीय

चोरीको सुन सहित ३ चोर र दोकानकार पक्राउ

सिलगढी: मार्चमा भानु नगरको एक घरबाट केही सुनका गहनाहरू चोरी भएका थिए। घटनाको अनुसन्धानपछि भक्तिनगर पुलिस आउटपोस्टले तीन चोर र प्रकाश बर्मन नामका सुन पसललेलाई पक्राउ