चोरीको सुन सहित ३ चोर र दोकानकार पक्राउ

61efc309-50de-4d47-8a1c-7e4020da80e3

सिलगढी: मार्चमा भानु नगरको एक घरबाट केही सुनका गहनाहरू चोरी भएका थिए। घटनाको अनुसन्धानपछि भक्तिनगर पुलिस आउटपोस्टले तीन चोर र प्रकाश बर्मन नामका सुन पसललेलाई पक्राउ गरे। आज उनको पसलबाट ९३ ग्राम सुन बरामद भएको छ जुन उनलाई चोरहरूले बेचेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement