Day: मार्च 13, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

एनबिएमसीएच एडेनो भाइरससँग लड्न हर तरिकाले तयार छ- डा. सन्दीप सेनगुप्ता

सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालका डीन डा. सन्दीप सेनगुप्ताले भने कि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल एडेनो भाइरससँग लड्नका लागि हर तरिकाले तयार छ।

क्षेत्रीय

घरमा आगलागी हुँदा २ जना जले

मालदा: घरमा सर्ट सर्किट भएर आगलागी हुँदा दुईजना जलेका छन् । घटना आइतबार राति मालदाको हबीबपुर थानाको तिलसान क्षेत्रमा भएको हो। अबेर राति भएकाले परिवारका सबै

क्षेत्रीय

चाइनीज लाईनको बाटो खोल्नेबारे बैठक

कालचिनीः विगत २३ सेप्टेम्बरको दिनदेखि भोटाङ गेट खोलिएपछि भारत भोटाङबीच आउजाउ सामान्य बन्दै गईरहेको छ भने भारत भोटाङ सीमान्त जयगाउँ सहरले विस्तारै राहत पाईरहेको छ। यसबीच

क्षेत्रीय

अवैद्य सालको काठ र साइकल जफत

कालचिनीः पाना मोबाइल रेञ्जका बनकर्मीहरूले सोमबार एउटा विशेष अभियान चलाउँदा साइकलमा लादिएको ५ सीएफटी सालको काठ बरामद गरेको छ। बनकर्मीहरू देखेर साइकल छोड़ेर काठ ओसार्ने अज्ञात

क्षेत्रीय

गेटसभा मार्फत श्रमिक परिचय पत्रको विरोध

कालचिनीः सोमबार कालचिनी खण्डको अठियाबारी चियाबारीमा भाजपा समर्थित बीटीडब्ल्यूयूको पक्षबाट एक घन्टाको गेटसभा पालन गरीएको बीटीडब्ल्यूयू सुत्रले जनाएका छन्। उक्त गेटसभामा बीटीडब्ल्यूयू नेता तोफिल सोरेङले कमानमा

क्षेत्रीय

एसएसबीद्वारा ब्युटिशीयन प्रशिक्षणप्राप्तहरूलाई प्रमाणपत्र वितरण साथै खेलकूद सामग्री प्रदान

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना औ खोक्ला बीओपीको संयोजनमा सोमबार भारत भोटाङ सीमान्त सेन्ट्रल डुवर्स चियाबारीको पाना डिभिजनमा ३० दिने ब्युटिशीयन प्रशिक्षणप्राप्त महिलाहरूलाई

क्षेत्रीय

मिरिकमा जय हिन्द सार्वजनिक भवनको शिलान्यास

मिरिक: उत्तर बंगाल विकास विभाग साथै जीटीएको संयुक्त पहलमा आज मिरिकमा जय हिन्द सार्वजनिक भवनको शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्य प्रमुख अतिथि मिरिक नगरपालिकाले चेयरम्यान

क्षेत्रीय

बनबस्तीका परीक्षार्थीहरूलाई बन विभागले यातायात व्यवस्था गर्ने

कालचिनीः गत माध्यमिक परीक्षा अवधि बन विभागले बनबस्ती क्षेत्रका माध्यमिक परीक्षार्थीहरूको सुरक्षा औ सुविधालाई ध्यानमा राखेर जसरी परिसेवा प्रदान गरेको थियो ठीक सोही परिसेवा मंगलबारदेखि सम्पन्न

क्षेत्रीय

टिस्टा भेल्लीमा जल जीवन मिशनको काममा भएको लापरवाहीलाई लिएर गोरामुमोद्वारा सांसदलाई पत्रचार

दार्जिलिङ: दार्जिलिङ जिल्ला अन्तर्गत रंगली रंगलीयट खण्डको टिस्टा भेल्लीमा भइरहेको जल जीवन मिशनको काममा ठेकादारले लापरवाही गरिरहेको कारण कठोर कार्वाहीको माग गर्दै गोरामुमोद्वारा दार्जिलिङका भाजपा सांसद

क्षेत्रीय

गोर्खा स्वाभिमान संघर्ष समितिको टोलीद्वारा भारती तामाङसित भेट

दार्जीलिङ: गोर्खा स्वाभिमान संघर्षको टोलीले दार्जिलिङमा भारती तामाङसित भेट गरेका छन्। शहरको गाँधी रोडस्थित भारती तामाङको निजी बासस्थानमा गोर्खा स्वाभिमान संघर्ष समितिको टोलीले भेट गरेका छन्।

क्षेत्रीय

अवैध निर्माण कार्यहरू बन्द नगरे दार्जिलिङ नगरपालिकाको विपक्षी नगर पार्षदहरूद्वारा धरनामा बस्ने चेताउनी

अनित दाजुले मुखले मात्र सिस्टमको कुरा गर्छ तर कार्य रूपमा गर्दैन: रितेश पोर्तेल दार्जिलिङ: अवैध निर्माण कार्यहरू बन्द नगरे दार्जिलिङ नगरपालिकाको विपक्षी नगरपार्षदहरूले धरनामा बस्ने दिए

क्षेत्रीय

सिलगढी गर्ल्स स्कूलको वर्दी परिवर्तनको विरोधमा छात्राहरूले प्रदर्शन गरे

सिलगढी: मार्च १३ मा सिलगढी गर्ल्स स्कूलका छात्राहरूले प्राथमिक खण्डका केटीहरूको पोशाकको रंग परिवर्तनको विरोधमा सिलगढी गर्ल्स प्राथमिक अभिभावक एकता फोरमद्वारा आयोजित कार्यक्रममा नारा लगाए। सिलगढी