अवैद्य सालको काठ र साइकल जफत

2fe8ed45-5007-41cd-be1a-69c9d8235c33

कालचिनीः पाना मोबाइल रेञ्जका बनकर्मीहरूले सोमबार एउटा विशेष अभियान चलाउँदा साइकलमा लादिएको ५ सीएफटी सालको काठ बरामद गरेको छ। बनकर्मीहरू देखेर साइकल छोड़ेर काठ ओसार्ने अज्ञात व्यक्ति भाग्न सफल भएको बन विभागले जनाएका छन्।
अवैद्य काठको ओसार पसार साथै काठ माफियाहरू विरुद्ध बन विभागले निरन्तर अभियान जारी राख्ने बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement