Day: मार्च 13, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चोरी भएको समान सहित एकजना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटनको मतिगढा थाना पुलिसले चोरी भएको २४ घण्टाको भित्रै चोरी गरिएको समान सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। यसपछि सो व्यक्तिलाई आज सिलगढी अदालतमा

क्षेत्रीय

बिहेमा उपहार दिन गाई-गोरु लगिरहेको समय व्यक्तिलाई कुटपीट

नक्सलबारी: एकजना व्यक्तिलाई बिहेमा उपहारस्वरूप गाई-गोरु दिनको लागि लगिरहेको समय कुटपीट गरेको एसएसबीविरुद्ध अभियोग उठेको छ।यो घटना नक्सलबारीको दयाराम जोतमा घटेको हो। पीडित व्यक्ति मोहम्मद अन्नाको

क्षेत्रीय

भागोपद्वारा बायोमेट्रिक्स डाटाको तालाबन्दी खोल्ने माग

गुवाहाटी (असम): भारतीय गोर्खा परिसंघ (भागोप), असम राज्यको २०२३-२०२६ को अवधिका लागि निर्वाचित रजत जयन्ती समितिले आइतबार गुवाहाटीको मणिकुमार सुब्बा भवनमा शपथ ग्रहण गरेको छ। गुवाहाटीका

राष्ट्रिय

तृणमूल कांग्रेस प्रवक्ता गोखलेको जमानत याचिकामा सुप्रिम कोर्टको गुजरात पुलिसलाई नोटिस

कोलकाता: सुप्रिम कोर्टले तृणमूल कांग्रेस प्रवक्ता साकेत गोखलेको जमानत याचिकामा सुनवाई गर्दै गुजरात पुलिसलाई नोटिस जारी गरेको छ। मामिलाको आगामी सुनवाई दुई सातापछि हुनेछ। जस्टिस बीआर

क्षेत्रीय

एक व्यक्ति प्रतिबन्धित नशालु पदार्थसहित पक्राउ

गान्तोक: एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा जोरथाङ पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम पुकार कालिकोटे रहेको र उनी कर्मटार, दार्जीलिङ निवासी रहेको बताइएको

क्षेत्रीय

शुभेन्दु पुगे हाईकोर्टमा मुकुल रोयको विधायक पद खारेज गर्ने माग लिएर

कोलकाता: वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले एक पल्ट फेरि कलकत्ता हाईकोर्टको ढोका मुकुल रोयको विधायक पद खारेज गर्नका लागि ढकढकाउने निर्णय लिएका छन्।

क्षेत्रीय

मेगा कानूनी सचेतना शिविर सम्पन्न

मंगनः एनएएलएसए (गरिबी निवारणको प्रभावकारी कार्यान्वयन) योजना, २०१५ विषयमाथि आज सिङघिक सेन्ताम जीपीयूमा मेगा कानूनी सचेतना शिविर आयोजन गरियो। कार्यक्रमको आयोजना जिल्ला कानूनी सेवा प्राधिकरण, मंगनले

क्षेत्रीय

जिल्ला स्तरीय नार्को समन्वय केन्द्र बैठक सम्पन्न

पाकिमः जिल्ला स्तरीय नार्को समन्वय केन्द्र (एनसीओआरडी) बैठक आज पाकिम जिल्लाका पुलिस अधीक्षकको कार्यालयमा सम्पन्न भयो। बैठकमा शिक्षा विभागका संयुक्त निदेशक, एसएसबीका सेकेण्ड इन्‌ कमाण्ड, आबकारी

क्षेत्रीय

जिल्ला स्तरीय विश्व जल दिवस कार्यक्रम आयोजन

गेजिङः गेजिङको जिल्ला पञ्चायत भवनमा आज जिल्ला स्तरीय विश्व जल दिवस कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजना एस आई आरडी र पञ्चायति राज गेजिङले गरेको थियो। कार्यक्रममा

क्षेत्रीय

मुख्यमन्त्रीसॅंग एयर होस्टेस ट्रेनीहरूको भेट

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम सरकारको कौशल विकास विभाग अन्तर्गत डीडीयूजीकेवाईका एयर होस्टेस ट्रेनीहरूसँग आज भेट तथा अन्तरक्रिया गरेका छन्‌। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक

राष्ट्रिय

बंगालमा एच३एन२ संक्रमणको खतरा बढ्यो

कोलकाता: एच३एन२ भाइरस संक्रमणको मामिला अब पश्चिम बंगालमा पनि अघि आईरहेछ। निजी अस्पतालहरूको दाबी छ, फ्लूले संक्रमित ७० प्रतिशत रोगीहरूमा एच3एन२ संक्रमणको पुष्टि भएको छ। सर्दी-खोकी

क्षेत्रीय

नियुक्ति रद्द गरिनु विरूद्ध खण्डपीठ पुग्यो ग्रुप सी कर्मी

कोलकाता: अवैध तरीकाले नौकरी हासिल गरेको कारण नियुक्ति रद्द गरिएको थियो। काेलकत्ता हाईकोर्टको एकल पीठको यस फैसलालाई ग्रुप सी कर्मीहरूको एक गुटले खण्डपीठमा चुनौती दिएको छ।