
सोनादाको मुण्डाहट्टामा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको पथको उदघाटन
सोनादा: सोनादा पचेड समष्टि अन्तर्गत मुण्डाहट्टा जाने सड़कको विधिवत रूपमा उदघाटन गरियो। यस उदघाटन समारोहमा सोनादा-पचेङ समष्टिका सभापति सोनाम लामा, सोनादा पचेड समष्टि सभासद अनोस थापा अनि निर्मल देवानको