रेलिङ: आज रेलिङ ग्राम पञ्चायत अधिनस्त रेलिङ सेरीकल्चर जङ्गलमा ठूलो आगलागी भएको छ। आज दिउँसो करिब १ बजेतिर रेलिङ लिटिल एञ्जल्स स्कूल नजिक सडकमा जङ्गलबाट आगोको मुस्लो देखेपछि क्षेत्रवासीमा त्रास छाएको छाँएको थियोl क्षेत्रवासीले आगो निभाउने प्रयास गरे पनि विफल भएपछि बिजनबारी अग्निशमन केन्द्रलाई सम्पर्क गरे। आग्निशमन केन्द्रले घट्ना स्थलमा आएर आगो निन्त्रणमा ल्याएl उक्त घटनाबारे प्रतिदर्शीहरूका अनुसार सरसर्किटको कारण हुनसलने आशंका गरिएको छ। अर्कोतिर,विद्युत कर्माचारीसित घट्नाबारे जान्ने कोशिश गर्दे आागलागी सरसर्किटले नभएर अन्य कुनै कारणले हुनसक्ने सफाइ जानकारी प्राप्त भएको छl