१० मार्चमा सबै सरकारी कार्यालय खोलिने, कर्मचारीहरू अनिवार्य रुपमा आउनुपर्ने

Nabanna

कोलकाता: डीएको मागलाई लिएर आन्दोलन चर्किएको छ। मुख्यमन्त्रीको भनाइपछि पनि आन्दोलनकारीहरूले धारणा जारी राख्दै १० मार्चमा बन्द आह्वान गरेका छन्। यसैबीच नवान्नबाट जारी निर्देशिकामा १० मार्चमा सबै सरकारी कार्यालयहरु खुला रहने र कर्मचारी आउनुपर्ने उल्लेख गरिएको छ। त्यस दिन कुनै पनि प्रकारको पहिलो र दोस्रो पहरको छुट्टि स्वीकार नगरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement