एक महिलाको सड़क दुर्घटनामा मृत्यु

ACCIDENT-2.jpg

दक्षिण सालमारा: बिहीवार बिहान एक महिलाको दक्षिण सालमारा- मानकचार जिल्लाको बरबिलामा पिकअप वाहनको चेपटमा पर्दा मृत्यु भयो। बरबिला गाउँ निवासी जहानुर इस्लामकी पत्नी जोसना खातून बिहान लगभग ८.३० बजे पिकअप वाहनको चपेटमा परी गम्भीर रूपमा घाइते भइन्। घाइते महिलालाई हाटसिङ्गीमारी अस्पतालमा लगियो, जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरे। खरूआबन्धा पुलिस चौकीको टीम हाटसिङ्गिमारी सिविल अस्पताल पुगेर मृतदेहलाई आफ्नो कस्टडीमा लिएर पोस्टमार्टमको निम्ति अस्पताल पठायो। पुलिसले मामिलाको प्रारम्भिक जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement