
खरसाङमा बहुउद्देश्यीय भवन अनि खरसाङको गोदुनिस भवन जीर्णोद्धारको निम्ति जीटीए प्रमुख अनित थापालाई स्मारक पत्र
खरसाङ: गोर्खा जन पुस्तकालय, खरसाङको एउटा प्रतिनिधि टोलीले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापासँग उनको निवास स्थलमा भेट गरी खरसाङमा एउटा अत्याधुनिक बहुउद्देश्यीय भवन अनि