मन्त्री गुलाम रब्बानी पञ्जीपाडामा दिदीको सुरक्षा कार्यक्रममा सहभागी

a5172f8a-21de-4af7-8083-5f52c50182ab

उत्तर दिनाजपुर: गोलपोखर अल्पसंख्यक विकास तथा मदरसा शिक्षा विभागका मन्त्री गुलाम रब्बानी गोलपोखरको पञ्जीपाडामा दिदीको सुरक्षा कवच कार्यक्रममा सहभागी भएका छन् । राज्यमन्त्री गुलाम रब्बानीले पञ्जीपाडाको गरु हाटी क्षेत्रमा दिदीकी सुरक्षा कवज कार्यक्रममा क्षेत्रका महिलाका समस्या र गुनासो सुनेका थिए । त्यहाँबाट राज्यमन्त्री गुलाम रब्बानी पञ्जीपाडा इलाही बक्स उच्च माध्यमिक विद्यालयको भ्रमण गर्न प्रस्थान गरेका थिए । उनले शिक्षकका समस्या र गुनासो सुनेर विद्यार्थीलाई राम्रोसँग पढाइ गराउन शिक्षकलाई सुझाव दिए । त्यसपछि मन्त्री गुलाम रब्बानीले पञ्जीपाडा क्षेत्रमा तृणमूल कार्यकर्ताको घरमा खाजा खाएका थिए ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *