Day: जनवरी 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू

भारतीय युवा मोर्चाको सिमान्त ग्राम परिदर्शन तथा सम्पर्क अभियान कार्यसूची पालन

खोरीबारी : भारतीय युवा मोर्चाको तर्फबाट खोरीबारीको पश्चिम रामधनजोतमा सिमान्त ग्राम परिदर्शन तथा सम्पर्क अभियान कार्यसूची पालन गरियो । यस अवधि सांसद राजु विष्टले भारत नेपाल

कोविड़ बङ्गाल: कोरोनाको १ नयाँ मामिला, ४ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको १ नयाँ मामिला अघि आएको छ भने आज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस

आज देश असाध्यै असहाय छ: ममता ब्यानर्जी

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले मेयो रोडमा नेताजीको जन्मजयन्तीको कार्यक्रमबाट केन्द्रलाई निशाना बनाइन्। उनले भनिन्, ‘आज देश असाध्यै असहाय छ। बङ्गालले ३६५ दिनमा केही न केही गर्नुपर्छ।

खस भारतीय हितकारी सम्मेलनको महाअधिवेशनमा सांसद राजु बिष्ट बने सहभागी

सिलगढी: डुवर्सको लुकसानमा चलिरहेको खस भारतीय हितकारी सम्मेलन केन्द्रीय कमिटीद्वारा आयोजित त्रिवार्षिक महाअधिवेशनमा सांसद राजु बिष्टले सोमबार भाग लिएका छन्l आफूले लिएको कार्यक्रमबारे उनले प्रेस विज्ञप्ति

रुरल एडको आयोजनामा चिल्ड्रेन एक्जिबिशन

कालचिनीः गाउँ बस्तीमा लुकेर बसेको केटाकेटीहरुको कला प्रतिभालाई खोजी निकालेर यसलाई सबै सामु प्रदर्शन गर्ने उद्देश्य लिएर आइतबार एउटा गैर सरकारी संगठन रुरल एडको आयोजनामा कालचिनी

नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्म जयन्ती पालन

कालचिनीः नेताजी सुभाष चन्द्र बोसको १२७औँ जन्मदिन सर्वत्र पालन भईरहेको क्रममा सोमबार जयन्ती पर्यटकीय स्थलमा त्यहाँका प्रायः २०० जना विद्यार्थीहरूले प्रभातफेरी निकाल्दै नेताजीलाई श्रद्धाञ्जली जनाएर जन्म

गणतन्त्र दिवसमा केएलओ लिङ्कम्यान वर्तमान पुलिसकर्मीहरुले मार्च पास्ट गर्ने

कालचिनीः आगामी २६ जनवरीको दिन गणतन्त्र दिवसमा अलिपुरद्वार परेड मैदानमा पूर्व केएलओ लिङ्कम्यानहरू वर्तमान पुलिसकर्मी होमगार्डहरूले मार्च पास्ट परेड प्रदर्शन गर्नेछ। ७४औँ गणतन्त्र दिवसमा परेड खेल्नलाई

गोर्खाल्याण्डको लागि जीटीएको खारेज गराउने मार्गमा गोजमुमो     

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष विमल गुरुङ अलग राज्य गोर्खाल्याण्डको मागमा अडिग रहेको सोमबार (२३ जनवरी) नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्तीकै दिन फेरि पनि

एयर स्काउटद्वारा स्वच्छ‌ भारत कार्यक्रम

कालचिनीः एयर मार्शल सुव्रत मुखर्जी ओपन यूनिट एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्स डिमा यूनिटको तत्परतामा सोमबार नेताजी सुभाषचन्द्र बोसको १२७औँ जन्म जयन्तीको उपलक्ष्यमा उत्तर लोथाबारी ग्रामीण

नेताजी जयन्तीको अवसरमा जिल्ला अधिकारी र विधायक पदयात्रामा सामेल भए

उत्तर दिनाजपुर: नेताजी सुभाषचन्द्र बोसको जन्मजयन्तीमा इस्लामपुर विधायक अब्दुल करीम चौधरी र नगरपालिका अध्यक्ष कन्हैयालाल अग्रवालसहित इस्लामपुर विभाग प्रशासनका अधिकारीहरूले सँगै पदयात्रा निकाले। नेताजी सुभाषचन्द्र बोसको

दोस्रो अम्बोटिया गोल्ड कप: चाँद एफसी सेमिफाइनलमा

पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा तीनधारेको चाँद एफसी-ले सेमिफाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा सोमवार भएको म्याचमा चाँद एफसी-ले

रंगबुलमा ओपन नक्आउट फूटबलः १०७ टीए सेमिफाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको १०७ टीए-ले सेमिफाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा सोमवार भएको म्याचमा १०७ टीए-ले कञ्चनजंघा फूटबल क्लबलाई