Day: जनवरी 7, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सदभावना कप फूटबल टुर्नामेण्टः रविन्द्रनाथ हायर सेकेण्डरी स्कूल क्वार्टर फाइनलमा

युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा सौरेनीको रविन्द्रनाथ हायर सेकेण्डरी स्कूल (आरएनएचएसएस)-ले क्वार्टर फाइनलमा स्थान बनायो।

खेलकुद

तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः ११ माईल चर्च सेमिफाइनलमा

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा ११ माईल चर्चले सेमिफाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा

क्षेत्रीय

शिक्षक स्वयंसेवी संस्थाले रक्तदान शिविर आयोजना गरे

मालदा: प्राथमिक तहका शिक्षकहरूको एक स्वैच्छिक संगठन जिल्लामा जारी रक्त सङ्कट समाधान गर्न अगाडि आएको छ। संस्थाको पहलमा शनिबार दिउँसो मालदा चण्डीपुर क्षेत्रको उत्तर रामचन्द्रपुर प्राथमिक

क्षेत्रीय

दादुरा र रुबेला खोप सम्बन्धि सचेतना अभियान

उत्तर दिनाजपुर: कालियागञ्ज नगरपालिकाले दादुरा र रुबेला खोप सम्बन्धी सचेतना अभियान शुरु गरेको छ। शनिबार कालियागञ्ज नगरपालिकाले यस कार्यका लागि ढाकीलाई नियुक्त गरेको हो। जो शहरका

क्षेत्रीय

३० लाखको लागतमा ४५० मिटर सडक बन्ने, विधायकद्वारा शिलान्यास

मालदा: अंग्रेजी बजार ब्लकको शोभा नगर ग्राम पञ्चायत अन्तर्गत चण्डीपुर क्षेत्रका आम जनताको लामो प्रतीक्षा आज समाप्त भयो। मालदा माणिकचक विधानसभाकी विधायक सावित्री मित्राको पहलमा चण्डीपुरमा

क्षेत्रीय

सडक दुर्घटनामा दार्जिलिङ जाँदै गरेका २ पर्यटकको मृत्यु, ५ घाइते

सिलगढी: नादियाका दुई पर्यटक दार्जिलिङ जाने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएको छ। घटना शनिबार बिहान भएको हो। नादियाबाट एउटा सानो चारपाङ्ग्रे सवारी साधनमा ७ जना

क्षेत्रीय

पहाड भष्ट्रचारमा डुबेको छ!

अनित थापाको सिफारिसमा शिक्षक नियुक्ति भएको छ: सुदन गुरूङ दार्जीलिङ: भष्ट्रचारको पोल खोल्दा मलाई धम्काउँने काम गर्दै यो मनतब्य गोर्खा बेरोजगार प्राथमिक प्रशिक्षित संगठनको केन्द्रीय अध्यक्ष

क्षेत्रीय

ब्राउन सुगर सहित युवक पक्राउ

सिलगढी: एकजना युवकलाई बीस लाख रुपियाँको ब्राउन सुगर सहित पक्राउ गरेको छ। पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक दालखोला निवासी १९ वर्षीय

क्षेत्रीय

३३ नम्बर वार्डमा निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी: सिलगढीको ३३ नम्बर वार्डको गेट बजार युथ क्लबमा आज वार्ड उत्सवको अंशको रूपमा मेगा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमका मेयर तथा काउन्सिलर गौतम

क्षेत्रीय

जातिको हितको लागि राजनीतिक मञ्चमा आएर बोल्नु मेरो धर्म हो: पेम्बा रिम्पोछें

कालेबुङ: आज खरसाङका बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छे गोर्खा राष्ट्रिय काङ्ग्रेस पार्टीको २०औं स्थापना दिवस कार्यक्रममा प्रमुख रूपमा उपस्थित थिए। कालेबुङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा सम्पन्न

क्षेत्रीय

राजगञ्जमा ‘जन सम्पर्क कार्यक्रम’ को आयोजना

राजगञ्ज: आज जलपाइगढी जिल्ला पुलिसको तत्वावधानमा अनि राजगञ्ज पुलिसको सहयोगमा राजगञ्जमा ‘जन सम्पर्क कार्यक्रम’ को आयोजना गरियो। यो कार्यक्रमको माध्यम जलपाइगढी पुलिस अधिक्षक विश्वजीत महतो, राजगञ्जका

क्षेत्रीय

पिस्तोल र एक राउण्ड कारतूससहित युवक पक्राउ

अलिपुरद्वार: कालचिनी प्रहरीले बन्दुकसहित एकजना युवकलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा कालचिनी प्रहरीले कालचिनी ट्रली लाइन क्षेत्रबाट कार्तिक गुहा नामका एक युवकलाई पक्राउ गरी उनको