
सांसद राजु विष्टले भेटे केन्द्रीय सड़क परिवहन मन्त्रीसित
सिलगढी: आज दार्जिलिङका सांसद राजु विष्टले दार्जिलिङ पहाड़, तराई, डुवर्स अनि सिक्किम क्षेत्रका वाहन चालकहरूले भोग्दै आइरहेका विविध समस्याहरूबारे केन्द्रीय सड़क, परिवहन एवम् राजमार्ग मन्त्री नितिन गडकरीसित भेट गरे।

















