भारत-नेपाल सीमामा गाई-गोरू सहित एक युवक पक्राउ

IMG_20221220_182036.jpg

नक्सलबारी: एकजना युवकलाई नक्सलबारीको भारत-नेपाल सीमामा गाई-गोरु सहित पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्राउ गरिएका युवक नक्सलबारीको रामजोत इलाका निवासी हुन भनेर चिन्तित गरिएको छ। सो युवक १९ वर्षीय नजरूल इस्लामको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार गत अबेर राति एसएसबीका जवानहरूले भारत-नेपाल सीमामा गाई-गोरु सहित उक्त युवकलाई पक्राउ गरेपछि नक्सलबारी पुलिसलाई सुम्पिदिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement