Day: डिसेम्बर 14, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

दिल्लीमा १२ कक्षाकी छात्रामाथि बाइक सवार युवकले गरे एसिड हमला

दिल्ली: देशको राजधानी दिल्लीमा एक छात्रामाथि एसिड हमलाको घटना सार्वजनिक भएको छ। एसिड हमलाबाट कक्षा १२ की छात्रा गम्भीर रुपले जलेको छ। हाल उनलाई उपचारका लागि

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको ६ नयाँ मामिला, ४ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ६ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस

खेलकुद

अर्जुन तेन्दुलकरले बनाए शतक

नयाँ दिल्ली: महान ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले रणजी ट्रफीमा उत्कृष्ट डेब्यु गरेका छन्। उनले राजस्थानविरुद्धको पहिलो खेलको पहिलो इनिङ्समा धमाकेदार ब्याटिङ गर्दै शतक बनाए।

विचित्र संसार

२१ वर्षीय बेहुला ५२ वर्षीया बेहुली, बिहे बन्यो चर्चाको विषय

नयाँ दिल्ली: विवाह कुनै पनि व्यक्तिको जीवनमा विशेष अवसर हो। यस्ता धेरै विवाहका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन्, जुन निकै हास्यास्पद हुन्छन् र प्रयोगकर्ताहरूले तिनीहरूलाई हेरेपछि

क्षेत्रीय

हिमालयन अरेन्ज टूरिज्म फेस्टिभल २०२२ बाट फर्कियो वाईएलटीपी टोली

कालचिनी- गत ९ दिसम्बरदेखि ११ दिसम्बरसम्म कलकत्ता सल्टलेकमा सम्पन्न भएको हिमालयन अरेन्ज टुरिज्म फेस्टिभल २०२२ मा सहभागी बन्न पुगेको वाईएलटीपी टोली कलकत्ताबाट कालचिनी फर्कि आएको जानकारी

क्षेत्रीय

अलिपुरद्वार जिल्ला परिषदद्वारा ४ वटा एम्बुलेन्स वितरण

कालचिनी- अलिपुरद्वार जिल्ला परिषदको सौजन्यमा आज जिल्ला परिषद कार्यालयबाट जम्मा ४ वटा एम्बुलेन्स वितरण गरिएको छ| उक्त अवसरमा अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति शीला दास सरकारले उपस्थित

खेलकुद

रिम्बिक एफसी विजयी

युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा रिम्बिक एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। नागरी फार्म खेल मैदानमा बुधवार भएको म्याचमा

क्षेत्रीय

अवैद्य तथा चुलाई रक्सी बन्द गर्न आबासाको ज्ञापन आबकारी विभागलाई

कालचिनी- कालचिनी खण्डको मेन्दाबारी, लोथाबारी, साताली र चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने विभिन्न ठाउँहरूमा अवैद्य रक्सी कारखाना बन्द गराइनु पर्ने दाबी लिएर आज अल बंगाल आदिवासी

खेलकुद

लाब्दामा ओपन नक्आउट फूटबल टुर्नामेण्टः बण्टी ६ क्वार्टर फाइनलमा

राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा बण्टी ६-ले क्वार्टर फाइनलमा स्थान बनायो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा

क्षेत्रीय

श्री श्री गौशालाको आठौँ स्थापना दिवससितै नयॉं कमिटी गठन

कालचिनी- राजाभातखावा स्थित श्री श्री गौशालाको आठौँ स्थापना दिवस आज पालन गरीने क्रममा गौशाला व्यवस्थापन कमिटीको पनि पुनर्गठन गरीएको जानकारी आज उक्त कमिटीको संयुक्त सचिव रामकुमार

खेलकुद

खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा शीतकालीन प्रशिक्षण शिविर

खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा शीतकालीन प्रशिक्षण शिविर आयोजना गर्ने भएको छ। उक्त शिविर आगामी १८ दिसम्बरदेखि १२ फरवरी २०२३ सम्म खरसाङ ब्याडमिन्टन एसोसिएसनले शीतकालीन ब्याडमिन्टन प्रशिक्षण

क्षेत्रीय

टेट परीक्षामा महिला उम्मेदवारहरूका लागि पोला शाखा खोल्ने आदेशको विरोधमा भाजपा महिला मोर्चाद्वारा विरोध

जलपाईगढी: भाजपाको महिला मोर्चाले भर्खरै एक महिलाले टीईटी परीक्षाको परीक्षा केन्द्रमा प्रवेश गर्न ‘निशानी शाखा’ र ‘पोला’ खोलेको घटनालाई लिएर आन्दोलनलाई तीव्र बनाएको छ। बुधवार, जलपाईगढी