
टिंगलिंगमा च्याम्पियन्स कपः फेथ फाइटर्स र लोहागढ़ एफसी विजयी
१ दिसम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा