परम्परागत पोशाक दिवस एवं परम्परागत भोजन महोत्सव

44c2e5ff-97ee-4eed-bbf5-71af5edf43c2

मंगन: जिल्ला प्रशासनिक केन्द्रमा मंगनमा आज परम्परागत पोशाक दिवस एवं परम्परागत भोजन महोत्सव आयोजन गरियो। यस अवसरमा आँगनवारी र स्वयं सहायता समूहले परम्परागत जैविक खाना र साग-सब्जीहरू प्रदर्शनीमा राखेका थिए।

जिल्ला प्रशासनका अधिकारी र कर्मचारीहरूले आ-आफ्नो परम्परागत पोशाकमा जोश अनि उत्साहका साथ प्रदर्शनीमा सहभागी बने। जिल्ला प्रशासनले सेप्टेम्बर २०२२ देखि महिनाको प्रत्येक पहिलो दिन परम्परागत पोशाक दिवस मनाउॅंदै आइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *