
हिमालयन हर्टिकल्चर सोसाईटीका प्रतिनिधिहरूद्वारा विभागीय एमओडी सभासद प्रणाम रसाइलीसित भेटघाट
खरसाङ: जीटीएको मनोनित सभासद एंव हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाईलीलाई खरसाङको गिध्द पहाड़स्थित उनको कार्यालयमा पुगेर हिमालयन हर्टिकल्चर सोसाईटीका सदस्यहरूले सौहार्दपूर्ण भेटघाट गरेका छन् ।


















