Day: नोभेम्बर 25, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सिलगढ़ी प्रीमियर लीगः सशस्त्र सीमा बलको रोमाञ्चक जीत

२५ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा सशस्त्र सीमा बल (एसएसबी)-ले रोमाञ्चक जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा

नेपाल

कोविड़ नेपाल: थप १० जना कोरोनाले ग्रसित, २८ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

यातायात कर्मी र फेरीवालाहरुका लागि स्वास्थ्य शिविरको आयोजना

रायगञ्ज (उत्तरी दिनाजपुर): प्रशासनको निर्देशनमा जिल्ला सडक सुरक्षा समितिले यातायात मजदुर र फेरीवालाका लागि स्वास्थ्य शिविर आयोजना गरेको छ। रायगञ्ज नगर बस स्ट्यान्ड परिसरमा आयोजित उक्त

क्षेत्रीय

ठूलो परिमाणमा सागौनको काठ बरामद

अलीपुरद्वार: कामाख्यागुरी मोबाइल रेन्जले गोप्य सूचनाको आधारमा कारबाही गर्दै अलिपुरद्वार जिल्लाको खोरारडंगा बजार नजिकैको इलाकाको एक घरबाट ठूलो परिमाणमा सागौनको काठ बरामद गरेको छ। गोप्य स्रोतबाट

क्षेत्रीय

मालदामा अर्का नक्कली डाक्टर पक्राउ

मालदा: मालदा सहरपछि चञ्चलमा पनि नक्कली डाक्टर पक्राउ परेका छन्। चंचल थानाको पुलिसले मालदाको चञ्चल सदरमा प्रलय साह नामक नक्कली डाक्टरलाई पक्राउ गरेको छ।चञ्चल नम्बर एक

क्षेत्रीय

नाम्चीमा दुई दिवसीय जागरूकता, उत्पाद निर्माण प्रदर्शन एवं प्रशिक्षण कार्यक्रम आयोजित

नाम्ची: नाम्चीको जिल्ला भवनको सम्मेलन हलमा आयोजित दुई दिवसीय जागरूकता, उत्पाद निर्माण प्रदर्शन एवं प्रशिक्षण कार्यक्रम समाप्त भयो। उक्त कार्यक्रम वाणिज्य एवं उद्योग विभाग अधीनस्थ एमएसएमईले

क्षेत्रीय

ट्याक्टरले ठक्कर, दुई जनाको मृत्यु

रायगञ्ज (उत्तरी दिनाजपुर): रायगञ्ज थानाको बिन्दोल पञ्चायतको बहुरा गाउँमा शुक्रबार बिहान भएको दर्दनाक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जानकारीका अनुसार ३९ वर्षीय सुब्रत रोय

क्षेत्रीय

सिक्किम लेप्चा एसोसिएशनले एलटीभीसीका प्रतिनिधि येहाङ चोङले दिएको बयानको भत्सर्ना

गान्तोक। सिक्किम लेप्चा एसोसिएशनले एलटीभीसीका प्रतिनिधि येहाङ चोङले दिएको बयानको भत्सर्ना जनाउॅंदै उनको बयान आधारहीन र भ्रामक रहेको बताएको छ। एसोसिएशनको बिहीवार गान्तोकमा बसेको बैठकले यस्तो

राष्ट्रिय

साढे दुई वर्षकी अहेन्जिताकाे नाम इन्डियन बुक अफ रेकर्डमा दर्ता

कोलकाता: एक साढे दुई वर्षीया बालिकाले आफ्नो छात्रवृत्तिको बलमा इन्डियन बुक अफ रेकर्डमा नाम दर्ता गराएकी छन्। उनी बंगालीमा कविता, महिनाको नाम, मौसमका नाम, राष्ट्रिय गान,

क्षेत्रीय

२७ नोभेम्बरको दिन हाम्रो पार्टीका जनसभा दार्जिलिङमा हुने

दार्जिलिङ: दार्जिलिङ मोटर स्टयान्डनमा आगमी २७ नवम्बरको दिन हाम्रो पार्टीले एउटा विराट जनसभा गर्ने भएको छ। यसबारे हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले सोसल मीडियामार्फत जानकारी गराउँदै

क्षेत्रीय

नशालु इन्जेक्सन सहित युवक पक्राउ

सिलगढी: एकजना युवकलाई धेरै मात्रामा नशालु इन्जेक्सन सहित पक्राउ गरेको छ‌। पक्राउ गरेका सो युवकलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक २० वर्षीय सुजन

क्षेत्रीय

सभासद रतन थापाको बाहुलीबाट मङ्पुमा मिरेन लामा पथको उद्घाटन

मङपु: जीटीए क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट मङपू रेसेप ग्राम पञ्चायत अन्तर्गत भानुटोलको सडकको उद्घाटन गरियो। यो पथको नाम स्वर्गीय मिरेन लामा पथ राखिएको छ।