
दागोपापकालमा नै शिवखोलामा बनिएको गेस्ट हाउस प्रयोगविहीन जीर्ण अवस्थामा
खरसाङ: खरसाङ महकुमा अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने लोवर सिमरिङ शिवखोलामा दागोपापकालमा नै निर्माण गरिएको गेस्ट हाउस हालमा जीर्ण अवस्थामा रहेको छ। वर्तमानमा कुनै विभागको नजरदेखि