दार्जीलिङ: शहरको पूरानो तारहरू हटटाउँने कार्य दार्जीलिङ नगरपालिकाले जारी राखेको छ।दार्जीलिङ नगरपालिकाले क्याबल ओप्रेटरहरूको सहयोगमा शहरको पूरानो काम नलाग्ने तारहरू हटटाउँने दिशामा लागि परेको छ। यसैक्रममा आज पनि शहरको विभिन्न क्षेत्रहरूमा पूरानो तारहरू हटटाउने काम गरयो।यस अवधि विभागीय नगरपार्षदहरू लगायत नगरपालिकाको कर्मचारीहरू साथै क्याबल ओप्रेटरहरू को कर्मचारीहरू उपस्थित थिए।दार्जीलिङ नगरपालिकाले दार्जीलिङ शहरलाई स्वच्छ र सुन्दर बनाउँने दिशामा लागि परेको छ। यस अवधि शहरको विभिन्न क्षेत्रहरूमा रहेका पूरानो तारहरू हटटाउने कामहरू पनि गर्दै आई रहेको छ।

नगरपालिका अनि क्याबल ओप्रेटरहरूले पूरानो तार एंव काम नलाग्ने तारहरू हटटाउँदै आई रहेका छन भने नयाँ तारहरू एंव प्रयोगमा आई रहेको तारहरूलाई एक मुष्ठ बनाउँने कामहरू गर्दै आई रहेको छ।दार्जीलिङ नगरपालिका र क्याबल ओप्रेटरको यस्ता कार्यलाई नगरबासीहरू प्रशंसा जनाउँदै आई रहेको छ।