विभिन्न माग राख्दै भाजपाले प्रधानलाई ज्ञापनपत्र बुझाएको छ

IMG_20221117_183745.jpg

अलिपुरद्वार: भाजपाले आवास योजना अन्तर्गत घर बाँडफाँडमा अनियमितता, रोजगार ग्यारेन्टी योजनाको भुक्तानी, मृत्यु प्रमाणपत्र बनाउनको लागि काटिएको पैसा लिन प्रतिबन्ध लगायतका विभिन्न मागहरूको सम्बन्धमा चोकवखेती ग्राम पञ्चायत प्रधानलाई ज्ञापनपत्र बुझाएको छ।यसअघि आज भाजपाको ११ नम्बर मण्डलको तर्फबाट खोवरबारी बजारबाट ¥याली निकालेर चोकवाखेती क्षेत्रका विभिन्न मार्ग परिक्रमा गरी प्रधान लतिका राईलाई ज्ञापनपत्र दिइएको थियो। बिहीबारको कार्यक्रममा जिल्ला महासचिव साधना साह र भाजपा ११ नम्बर मण्डलका अध्यक्ष जयदेव राईको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement