
राज्य स्तरीय “हाप्किडो” च्याम्पियनशिपमा पदक जितेर फर्केका खेलाडीहरूलाई स्वागत
खरसाङ: कोलकातामा सम्पन्न भएको पहिलो राज्य स्तरीय “हाप्किडो” च्याम्पियनशिपमा भाग लिएको दार्जीलिङ जिल्लाको टोली आज उत्कृष्ट नतिजासहित फर्किएका छन्। दार्जीलिङ जिल्लाको कुनै टोलीले भाग लिएको यो