
कश्मीरमा लिएको निर्णयबारे सांसद राजु बिष्टद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहप्रति आभार प्रकट
सिलगढी: कश्मीरमा ऐतिहासिक रूपले एकातिर पन्छाइएका जातिहरूलाई समान अवसर प्रदान गर्न निर्णायक पाइलाहरू पहल गरेको भन्दै सांसद राजु बिष्टले प्रधानमन्त्री र गृहमन्त्री अमित शाहप्रति आभार प्रकट


















