Day: अक्टोबर 19, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

प्लास्टिकमुक्त समाज निर्माणको अभियानमा मेक् अफ मरमा

मिरिक: मेक् अफ मरमा गैरसरकारी संस्थाले प्लास्टिकमुक्त समाजको निर्माण अनि स्वच्छ वातावरणका लागि सक्रिय रुपमा अगाडि बढेको छ। यसै वर्षको जुन महिनामा मरका सचेत युवाहरु मिलेर

क्षेत्रीय

तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रम शुरु भयो गेजिङमा

गान्तोक: केन्द्रीय सञ्चार कार्यालय तथा पत्र सूचना कार्यालय, पूर्वोत्तर क्षेत्रका महानिर्देशक बी नारायणनले विद्यार्थी समुदायलाई एकता अनि स्वच्छताको पाठ आफ्नो जीवनमा आत्मसात गर्न अपील गरेका छन्। पश्चिम

क्षेत्रीय

२ नवम्बरदेखि मिरिकमा द्वारे सरकार कार्यक्रम शुरू हुने

मिरिक: आगमी २ नवम्बरदेखि मिरिक महकुमामा द्वारे सरकार अनि पाडाये समाधान शिविर शुरु गरिने भएको छ। यसको जानकारी मिरिक महकुमा शासक सुदीप्त देवनाथ अनि डीएमडीसी मृदुल

क्षेत्रीय

टिस्टा क्यानलबाट एकजना शिशुको मृतदेह गरियो उद्धार

सिलगढी: फुलबारीको टिस्टा क्यानलबाट आज एउटा नानीको मृतदेह उद्धार गरिएको छ। जानकारी अनुसार आज दिउँसो फुलबारीको पश्चिम धनतला इलाकाको टिस्टा क्यानलमा केही युवकहरूले माछा मारिरहेको समय

क्षेत्रीय

राज्य महिला आयोगको टीम आइपुग्यो सिलगढी, निर्वस्त्र पारेर महिला कुटपिटको घटना जाँचमा

सिलगढी: सिलगढीको समर नगरमा एउटी महिलालाई निर्वस्त्र गरेर कुटपीट गरेको खबर हिजैमात्र प्रकाशमा आएको थियो।यसै घटनाको जाँचको लागि पीडितासित भेट गर्न आज राज्य महिला आयोगको चार

क्षेत्रीय

माछा बोकेको ट्रक पल्टियो, चालक घाइते

अर्को घटनामा एउटा पिकअप भ्यान साइकलसँग ठोक्किएर सडकको छेउमा पल्टियो जलपाईगुडी: जलपाईगुडी जिल्लाको करातोया महानभितामा राष्ट्रिय राजमार्गमा माछा बोकेको ट्रक पल्टिएको छ। उक्त दुर्घटनामा ट्रकका चालक

खेलकुद

मेगा फूटबल टुर्नामेण्टः जलपाइगढ़ी पुलिस क्वार्टर फाइनलमा

१९ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा बुधवार जलपाइगढ़ी पुलिसले जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। बाग्राकोट टी गार्डनको

खेलकुद

सलोनी राई स्मृति नक्आउट फूटबलः प्रशान्ति ग्राम मंगपू सेमिफाइनलमा

१९ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार प्रशान्ति ग्राम मंगपूले सजिलै जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। शारदा

खेलकुद

मंगपू गोल्ड कपः टाई ब्रेकरमा रोमाञ्चक जीतको साथ ईष्टर्न रेलवे सेमिफाइनलमा

१९ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा ईष्टर्न रेलवे, कलकत्ताले टाई ब्रेकरमा रोमाञ्चक जीतको सेमिफाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा

अलिपुरद्वार जंक्शन नजिकैको आवासीय क्षेत्रमा विशाल अजिंगर भेटिएपछि मानिसमा त्रास

अलिपुरद्वार: अलिपुरद्वार जंक्शन नजिकै रवीन्द्र संघ गचतला क्षेत्रमा एक विशाल अजिंगर बरामद भएपछि सम्पूर्ण क्षेत्रमा त्रासको वातावरण छ। जानकारीका अनुसार बुधवार दिउँसो करिब १ः३० बजे स्थानीयवासीले

Uncategorized

सांसद देवश्री चौधरी र कटिहार डिभिजनका इन्जिनियरले फ्लाईओभरको स्थलगत निरीक्षण गरे

उत्तर दिनाजपुर: रायगञ्जका सांसद देवश्री चौधरी र कटिहार डिभिजन इन्जिनियरले बुधबार फ्लाईओभर निर्माणका लागि उपयुक्त ठाउँको निरीक्षण गरेका छन्। आज सांसद र इन्जिनियरले रायगञ्जको घडीमोड नजिकको