
दिपावली कपः जर्जियन एफसी-लाई पराजित गरी भीनस एफसी सेमिफाइनलमा
१४ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा शुक्रवार भीनस एफसी (फिक्कल)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो।