बाग्राकोटमा सचेतना कार्यक्रम


बाग्राकोट- हिज बाग्राकोट चियाबारी र मानाबारी चियाबारीमा माल आईसीडीएस र सिनीको संयुक्त आयोजनामा बाल स्वास्थ्य र विकास मुद्दाबारेमा सचेतना कार्यक्रम गरियो| कार्यक्रममा जिल्ला बाल संरक्षण अधिकारी सुदीप भद्रले उपस्थित सदस्यहरूलाई बाल स्वास्थ्यबारेमा जानकरी दिँदै बाल विवाह गर्दा के के असुविधाहरू हुन्छ त्यसबारेमा पनि जानकारी दिए|
यस सचेतना कार्यक्रममा आईसीडीएस सुपरभाइजर सिमा सिंह, काउन्सिलर तन्मय नन्दी, मालबिका धर भट्टचार्य, आँगनवारी वर्कर अनि हेल्पर रहेको थियो भनी सिनीको फिल्ड अनि समुदाय परिचालक रिमा भुजेलले जानकारी गराएकी छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement