बोल्डर लादिएको ट्रक जफत, चालक पक्राउ

15765a6b-9d1c-418a-bb43-0fe999c0df73


कालचिनी- आज बिहान प्रायः ९ बजी कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टका पुलिसबलले निमती दोमोहनी क्षेत्र पार भइरहेको एउटा बोल्डर लादिएको ट्रकलाई रोकेर कागजपत्र जॉंच गर्दा कुनै वैद्य कागजपत्र चालकले देखाउन नसक्दा पुलिसले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको पुलिस सुत्रले जनाएका छन्|
पक्राउ पर्ने ट्रक चालक हेमिल्टनगञ्ज निवासी सुकुमार दासलाई पुलिसले पक्राउ गरेको र अलिपुरद्वार जिल्ला अदालतमा पठाइने जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement