Day: अक्टोबर 12, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

तृणमूल कङ्ग्रेसमा सामेल

माल्दा: सयौं मानिसहरू वाम-कङ्ग्रेस गठबन्धन छोडेर मालदा जिल्लाको चञ्चलमा सत्तारुढ तृणमूल कङ्ग्रेसमा सामेल भए। जानकारी अनुसार माल्दा जिल्लाको चञ्चल-१ ब्लकका तृणमूल कङ्ग्रेस अध्यक्ष शेख अफसर अलीको

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको १८४ नयाँ मामिला, २४६ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १८४ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको

क्षेत्रीय

घरमा हिलो माटो पस्ने र बाढ़को समस्याले दिक्क भएर जयगाउँवासी सड़कमा ओर्लियो

कालचिनी- लगातार परिरहेको मुसलधारे बर्षाले भोटाङ पहाड़बाट सोझै जयगाउँको झर्ना बस्ती, हाँसीमारा झोड़ा, डाँड़ागाउँ, सुमसुमे बजार र गोपीमोहन क्षेत्रको बासिन्दाहरूको घरभित्र हिलो माटो र पानी पसिरहेको

क्षेत्रीय

कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्जमा दुईवटा भिन्न भिन्नै चोरीको घटना

कालचिनी – मंगलबार राती हेमिल्टनगञ्ज मनसातलास्थित एउटा मोबाइल दोकानमा चोरीको घटनाले सनसनी मच्चिएको थियो। प्राप्त जानकारी अनुसार मनसातलास्थित अब्बास अली नामक युवकको मोबाइल दोकानको पछिल्तिरको झ्याल

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ६ नयाँ मामिला, ३ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज कोरोनाकाे ६ नायाँ मामिला अघि आएकाे र ३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज

खेलकुद

सुष्मिता, शिवानी र प्रियाको उपस्थितिमा लगातार चौथोपल्ट लीग च्याम्पियन बन्यो किकस्टार्ट एफसी

१२ अक्टोबरः कर्नाटक वूमन्स सुपर डीविजन फूटबल लीगमा लगातार चौथोपल्ट च्याम्पियन बन्यो किकस्टार्ट फूटबल क्लब। उत्तर बंगालबाट सुष्मिता लेप्चा, शिवानी शर्मा र प्रिया तामाङको उपस्थितिमा किकस्टार्ट

खेलकुद

गोलकीपर राजा र लीटनको खास उपलब्धि

१२ अक्टोबरः उत्तर बंगालका युवा गोलकीपर राजा बर्मनको उपस्थितिमा पश्चिम बंगालले 36औं नेशनल गेम्सको फूटबल स्पर्धामा स्वर्ण पदक जित्यो। फाइनलमा पश्चिम बंगालले केरलालाई ५-०-ले पराजित गऱ्यो।

खेलकुद

नव जागरण च्यालेञ्ज ट्रफीः मिरिक भिक्ट्री क्लब र अंकित स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

१२ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा बुधवार पहिलो दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज

क्षेत्रीय

कलानागिन क्षेत्रमा वन विभागले चितुवाको खोजीमा ल्यायो तिव्रता

इस्लामपुर: इस्लामपुरको कलानागिन क्षेत्रमा चितुवाको आतंक निकै दिनदेखि फैलिएको छ।सर्वसाधारण मानिसहरु चितुवाको आतंकले भयभीत बनेका छन्।यसै विषयलाई मध्यनजर गरी आज वन विभागका उच्च अधिकारी आफ्नो टोलीसहित

क्षेत्रीय

बीएसएनएल मजदुर युनियनको चुनाव समाप्त, १४ मा मतगणना

जलपाईगुडी: बीएसएनएल कर्मचारी संघको चुनाव बुधबार जलपाईगुडीमा सम्पन्न भयो। कर्मचारी मतदान प्रक्रिया साधारण निर्वाचनको जस्तै थियो। मतदान प्रक्रिया बीएसएनएलको जलपाईगुडी डिभिजनको एक बुथमा गरिएको थियो। बीएसएनएल

क्षेत्रीय

भाजपा युवा मोर्चाद्वारा सिलगढी नगरनिगम डेङ्गु रोकथाम गर्न असमर्थ भएको आरोप लगाउँदै विक्षोभ साथै स्वास्थ्य अधिकारीलाई ज्ञापन

सिलगढी: वर्तमान समयमा सिलगढी क्षेत्रमा डेङ्गु संक्रमितहरूको संख्या निक्कै बढेर गएको छ। डेङ्गुको कारण गत दिनहरुमा केही मानिसहरूको मृत्यु समेत भइसकेको छ।यसको रोकथाम गर्न सिलगढी नगरनिगम

क्षेत्रीय

नौ बुँदे मागमा एनएफ रेलवे मजदूर युनियनले धर्ना दिए

अलिपुरद्वार: बुधवारको दिन रेलवे मजदुरहरूले पूर्वोत्तर फ्रन्टियर रेलवेको अलीपुरद्वार डिभिजन कार्यालयको अगाडि विरोध प्रदर्शन गरे। नौ बुँदे मागहरूको माग गर्दै एनएफ रेलवे मजदुर संघका सदस्यगणले ‘साङ्केतिक