Day: अक्टोबर 6, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

ओपीईसी देशसित मिलेर रुसले खेल्यो ठूलो बाजी, बाइडेनलाई झट्का

संसारलाई आफ्नै तरिकाले चलाउन खोजेको अमेरिकालाई अर्को ठूलो धक्का लागेको छ। यो झट्का तेल उत्पादक देशहरूको संगठन ओपेकले दिएको हो। जसलाई ओपीईसी+ भनिन्छ। यो संगठनले तेल

राष्ट्रिय

राहुल गान्धीले आमाको चप्पलको फिता बाँधेको तस्वीर बन्यो भाइरल

नयाँ दिल्ली: राजनीतिको चिप्लो बाटोमा सबैजना एकअर्कालाई पछि पार्दै एकअर्कालाई पछाडि पार्ने दौडमा छन्। राहुल गान्धीले भारत जोडो यात्रामा देशलाई विभिन्न मुद्रामा तस्वीर उपलब्ध गराउँदै आएका

अन्तर्राष्ट्रिय

थाइल्याण्डमा पूर्व पुलिसकर्मीले अन्धाधुन्ध गोली चलाउँदा ३० जनाभन्दा बढीको मृत्यु    

  नयाँ दिल्ली: थाइल्याण्डमा बिहीबार एक चाइल्ड केयर सेन्टरमा अन्धाधुन्ध गोलीबारी शुरु हुँदा चारैतिर कोलाहल मच्चियो। थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा भएको गोलीकाण्डमा अधिकांश बालबालिकासहित ३० जनाभन्दा बढीको मृत्यु

मालबजारको घटनामा परेको पीडितहरुलाई आर्थिक सहयोग

नयॉं दिल्ली: बिहीवार पश्चिम बंगालको जलपाइगढीमा दुर्गा पूजा उत्सव अवधि दुर्घटनामा परेर मर्ने मानिसहरूको मृत्युप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले पीडितहरूको

क्षेत्रीय

चार दिवसीय म्हाणी छ्योगा पूजाको भव्यरुपमा समापन

कालचिनी- गत ३ अक्टोबर अष्टमीको दिनबाट गंगुटिया चियाबारीस्थित सन् १९३६ सालमा स्थापित डुवर्सको अतिप्राचीन गुम्बा टॉंशी छ्योई कुन्सोलिङ गुम्बामा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको आयोजना

क्षेत्रीय

महासप्तमी औ फूलपातीको उपलक्ष्यमा पुष्पन प्रधान सॉंझ सम्पन्न

कालचिनी- गत २ अक्टोबरको सॉंझ कालचिनी फूलपाती आयोजक कमिटीको आयोजनामा कालचिनी थाना मैदानमा प्रसिद्ध नेपाली संगीत जगतका गायक सेलिब्रिटी पुष्पन प्रधान सॉंझ भव्यरुपमा सम्पन्न भएको जानकारी

क्षेत्रीय

विसर्जन लिएर सतर्कता अप्नाएर कालचिनी पुलिस प्रशासन र ब्लक प्रशासन सक्रिय

कालचिनी- मालबजार घटनाको प्रकरण फेरि कतै नदोहोरियोस भन्दै दुर्गा पूजा विसर्जनलाई ध्यानमा राखेर कालचिनी ब्लक औ पुलिस प्रशासनले सतर्कता अप्नाएर बासरा नदीको बगरमा पूर्ण सक्रियता देखाएका

क्षेत्रीय

सियालदह फ्लाईओभरमा तीव्र गतिको बसले ६ यात्रीलाई किचेर ३ जनाको मृत्यु

कोलकाता: महादशमीको अबेर राति दुर्गा पूजा मण्डलमा घुम्न गएका ६ जना यात्रीलाई सियालदह फ्लाईओभरबाट गुज्रिरहेको तीव्र गतिको बसले किचेको छ। दुर्घटनामा दुई बालिकासहित तीन जनाको मृत्यु

क्षेत्रीय

महानगरका तीनवटा घाटमा १३ सय मूर्ति विसर्जन

कोलकाता: विजयादशमी अर्थात बुधबार महानगरका तीनवटा घाटमा १३ सयभन्दा बढी दुर्गाका मूर्ति विसर्जन गरिएको छ। अधिकांश विसर्जन ग्वालियर घाटमा भएको थियो। दशमीको अबेर रातिसम्म यहाँ करिब

नेपाल

कोविड़ नेपाल: थप ११ जना कोरोनाले ग्रसित, ५७ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ११ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

विचित्र संसार

३ करोड रुपियाँमा बिक्यो अस्ट्रेलियामा एउटा भेडा

एउटा भेडा ३ करोडमा बिक्री भएर रेकर्ड बनाएको छ। केही मानिसहरूले मिलेर यो सेतो भेडा किनेका छन्। भेडाहरू सेन्ट्रल न्यू साउथ वेल्स सेलमा बेचिन्छन्। यसअघि सबैभन्दा

ढेड सयभन्दा अधिक दुर्गा पुजा अवधि पक्राउ

सिलगढी: दुर्गा पुजा अवधि लगभग १५०‌ भन्दा अधिक मानिसहरूलाई सिलगढी मेट्रोपोलिटन पुलिसको विभिन्न थानाले पक्राउ गरेको छ। पक्राउ गरिएका मानिसहरु विशेष गरेर मातेको अवस्थामा कुटपीट गरेको,